मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 अब हेटौंडाबाटै लाइसेन्स हातैमा     जब १७ बर्षकै उमेरमा केटाले केटी भगाए,गाउँलेले रत्यौली पनि खेले,भोजपनि खाए     संघीय समाजवादी जिल्ला सदस्यसहित १३७ जना नेकपा प्रवेश     हेटौंडा डिभिजनअन्तर्गतका विद्युत वितरण केन्द्र प्रमुखसँग कुलमान घिसिङले गरे कार्यसम्पादन सम्झौता     मकवानपुरको चेपाङ बस्तीमा बालविवाह यथावत्ः स्कुले उमेरमै बिहे, किशोरी हुँदानहुँदै सुत्केरी     हेटौंडामा २८ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो     प्रदेश–३ सरकारले जिल्ला अस्पताललाई सुविधा सम्पन्न वनाउँदै     जनताको न्याय मर्न दिनु हुँदैन–मन्त्री लामा     प्रदेश–३ को खाध्य सुरक्षा समितिको वैठकः पोषण विध शर्मालाई सदस्यमा नियुक्त     प्रदेश–३ को स्थायी राजधानी हेटौंडा, नाम वागमती तोकिन्छ– नेकपा अध्यक्ष प्रचण्ड     लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका अवसरमा हेटौंडामा कार्यक्रम   

मकवानपुर समाचार

प्रदेश लोकसेवा आयोगको अस्थायी संगठन संरचना स्वीकृत


  • मकवानपुर समाचार
  • 1 पटक पढिएको
हेटौंडा ।

प्रदेश लोकसेवा आयोगको अस्थायी संगठन संरचना स्वीकृत

प्रदेश नम्बर–३ मन्त्रिपरिषद्को वैठकले सात वटा निर्णय गरेको छ । वैठकले प्रदेश ३ लोकसेवा आयोगका अध्यक्ष र सदस्यहरुको सेवा सुविधा सम्वन्धी विषयलाई समेट्नेगरी लोकसेवा आयोग ऐन २०७६ संसोधन गर्नका लागि अध्यादेशका लागि स्वीकृत गर्ने निर्णय गरिएको छ ।

प्रदेश लोकसेवा आयोगको अस्थायी संगठन संरचना स्वीकृत गर्ने निर्णय गरिएको प्रदेश सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुंङ्गेलले जानकारी दिनुभयो । प्रदेश ३ मन्त्रिपरिषद्को विहीबार सम्पन्न वैठकले यो निर्णग गरेको हो । वैठकले गरेका निर्णय तत्काल जानकारी दिने वा मुख्यमन्त्री कार्यालयको वेवसाइटमा राख्न पनि ढिलाई गर्ने गरीएको छ ।

मन्त्रिपरिषद्को वैठकले भूमिव्यावस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तरगतको स्टेरिङ कमिटी गठन गर्ने निर्णय गरेको छ । प्रदेश पूर्वाधार कम्पनि लिमिटेडमा प्रदेश सरकारले लगानी गर्ने र संघीय सरकारलाई पनि लगानी गर्नका लागि अनुरोध गर्ने निर्णय गरिएको छ ।

यसैगरी मन्त्रिपरिषद्को वैठकले दुग्ध विकास नियमावली २०७६ स्वीकृत गर्ने निर्णय गरिएको प्रवक्ता ढुङ्गेलले जानकारी दिनुभयो । त्यसैगरी प्रदेश आर्थिक कार्यविधि २०७६ पनि स्वीकृत गर्ने निर्णय गरिएको छ । प्रदेश सरकारले स्थानीय तहहरुलाई समपुरक अनुदान दिने समेत निर्णय गरेको उहाँले वताउनुभयो ।






सम्बन्धित शिर्षक समाचारहरु



अब हेटौंडाबाटै लाइसेन्स हातैमा

जब १७ बर्षकै उमेरमा केटाले केटी भगाए,गाउँलेले रत्यौली पनि खेले,भोजपनि खाए

संघीय समाजवादी जिल्ला सदस्यसहित १३७ जना नेकपा प्रवेश

हेटौंडा डिभिजनअन्तर्गतका विद्युत वितरण केन्द्र प्रमुखसँग कुलमान घिसिङले गरे कार्यसम्पादन सम्झौता

मकवानपुरको चेपाङ बस्तीमा बालविवाह यथावत्ः स्कुले उमेरमै बिहे, किशोरी हुँदानहुँदै सुत्केरी

हेटौंडामा २८ औ अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइयो

प्रदेश–३ सरकारले जिल्ला अस्पताललाई सुविधा सम्पन्न वनाउँदै

जनताको न्याय मर्न दिनु हुँदैन–मन्त्री लामा

प्रदेश–३ को खाध्य सुरक्षा समितिको वैठकः पोषण विध शर्मालाई सदस्यमा नियुक्त

Copyright © 2017, All Rights Reserved ! Powered by :
Top