मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 हेटौंडाको आइसोलेसनलाई चौलागाईद्वारा जेनेटर सहयोग     मकवानपुरमा थप २० जनामा कोरोना पुष्टि     मकवानपुरका थप ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि     हेटौंडाका थप दुईजना पुरुष र मकवानपुरगढीका महिलामा कोरोना संक्रमण पुष्टि     बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३     हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व     हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’     प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस     नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा     सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु     मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु   

मकवानपुर समाचार

हेटौंडामा करेन्ट लागेर पौडेलको मृत्यु


  • मकवानपुर समाचार
  • 27 पटक पढिएको
हेटौंडा

हेटौंडामा करेन्ट लागेर पौडेलको मृत्यु

 हेटौंडामा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ११ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका वडा नम्वर १३ पदमपोखरी बस्ने ३० वर्षीय रामबहादुर पौडेल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमीत्त प्रहरी प्रमुख एज्ञ प्रसाद भटराईले जानकारी दिनुभयो ।

उनलाई आज बिहान करिब साढे ११ बजेको समयमा हेटौँडा–११ थानाभर्याङस्थित रहेको सीता होटलमा काम गरिरहेको बेला करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाईते भएका उनको उपचारका लागि चुरेहिल हस्पिटल ल्याउने क्रममा बाटैमा मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।






सम्बन्धित शिर्षक समाचारहरु



हेटौंडाको आइसोलेसनलाई चौलागाईद्वारा जेनेटर सहयोग

मकवानपुरमा थप २० जनामा कोरोना पुष्टि

मकवानपुरका थप ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

हेटौंडाका थप दुईजना पुरुष र मकवानपुरगढीका महिलामा कोरोना संक्रमण पुष्टि

बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३

हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व

हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’

प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस

नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा

Copyright © 2017, All Rights Reserved ! Powered by :
Top