मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३     हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व     हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’     प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस     नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा     सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु     मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु     मकवानपुरमा गाँजा र अफिम फडानीको दोस्रो चरणको अभियान     मकवानपुरमा भुकम्पले ढलेका १४ हजार घर निर्माण     एकसय ५८ जनाले पाउने भए लाइसेन्स      शुरु भयो हेटौंडामा लाइसेन्स बितरण    

मकवानपुर समाचार

मकवानपुरमा पुन निर्माणको काम सन्तोषजनक भएन


  • मकवानपुर समाचार
  • 92 पटक पढिएको
  • कलमपाटी
हेटौंडा

मकवानपुरमा पुन निर्माणको काम सन्तोषजनक भएन

मकवानपुर जिल्लामा निजी आवास पुन निर्माणको काम सन्तोष जनक नभएको आज हेटौंडामा आयोजित कार्यक्रमका सहभागिहरुले वताएका छन् ।

राष्ट्रिय पुन निर्माण प्रािधिकरणको आयोजनामा निजी आवास पुन कार्यक्रम सम्वन्धी हेटौंडामा आयोजित कार्यशाला गोष्ठीमा सहभागिहरुले पुन निर्माणको काम दु्रत गतिमा अगाडी वढ्न नसकेको वताएका हुन् ।

जिल्लामा निजी घर निर्माण गर्ने, पहिलो, दोस्रो र तेस्रो किस्ता लिने काम छिटो नभएको पुन निर्माण प्राधिकरणका उपनिर्देशक नारायण प्रसाद श्रेष्ठले वताउनुभयो । अझैपनि पुन निर्माणमा संझौता गर्न बाँकी, पुन सर्वेक्षण, लाभग्राहीमा परेकाहरुले संझौता नगर्ने, संझौता गरेकाहरुले पहिलो किस्ता लिएर पनि घर निर्माण नगरेका खालका समस्याहरु धेरै परेको उहाँले वताउनुभयो ।

जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा भएको कार्यक्रममा मकवानपुर गढी गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाई, मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेती, इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष जिवन लामा, मकवानपुरका प्रमुख जिल्ला अधिकारी शेमराज जोशी, हेटौंडा उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भगवान अर्याल लगायतकाले आफ्ना सुझावहरु राख्नुभएको थियो ।






सम्बन्धित शिर्षक समाचारहरु



बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३

हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व

हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’

प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस

नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा

सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु

मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु

मकवानपुरमा गाँजा र अफिम फडानीको दोस्रो चरणको अभियान

मकवानपुरमा भुकम्पले ढलेका १४ हजार घर निर्माण

Copyright © 2017, All Rights Reserved ! Powered by :
Top