मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३     हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व     हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’     प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस     नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा     सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु     मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु     मकवानपुरमा गाँजा र अफिम फडानीको दोस्रो चरणको अभियान     मकवानपुरमा भुकम्पले ढलेका १४ हजार घर निर्माण     एकसय ५८ जनाले पाउने भए लाइसेन्स      शुरु भयो हेटौंडामा लाइसेन्स बितरण    

मकवानपुर समाचार

बिज्ञान र प्रबिधिको क्षेत्रमा काम नगरे सम्म देशको विकास हुँदैन–मन्त्री दुलाल


  • मकवानपुर समाचार
  • 2 पटक पढिएको
हेटौंडा

बिज्ञान र प्रबिधिको क्षेत्रमा काम नगरे सम्म देशको विकास हुँदैन–मन्त्री दुलाल

 प्रदेश नम्बर–३ का सामाजिक बिकास मन्त्री युवराज दुलालले बिज्ञान र प्रबिधिको क्षेत्रमा काम नगरे सम्म देशको विकास नहुने वताउनुभएको छ । सामाजिक विकास मन्त्रालयको आयोजनामा ‘विज्ञान प्रबिधि र नव प्रर्वदन, सामाजिक आर्थिक रुपान्तरण’ भन्ने नाराका साथ सातौं बिज्ञान दिवस २०७६ को अवसरमा आयोजित विज्ञान र प्रबिधि बिषयक अन्तरक्रिया कार्यक्रमको उद्घाटन् गर्दै उहाँले मुलुकमा आर्थिक समृद्धी हासिल गर्न बिज्ञान आवस्यक्ता रहेको वताउनुभयो ।

प्रदेशले युवा बैज्ञानीक पवर्दन कोष स्थापना गरेको र त्यसबाट काम गर्नका लागि रकम जम्मा गरिएको उहाँले वताउनुभयो । सबैले आफ्ना लागि मात्र काम गर्ने गरेको वताउँदै उहाँले भन्नुभयो–बिज्ञानको नेपालमै पनि आफ्ना लागि मात्र काम गर्ने चलन छ । अव बिस्तारै देशका लागि पनि काम गर्नुपर्छ । देशलाई केन्द्रीत गरेर काम नगरेमा विकास हुँदैन ।’ बिज्ञान दिवस मनाई रहँदा यस क्षेत्रमा काम गर्ने वहस पनि सुरु भएको वताउनुभयो ।

कार्यक्रममा सामाजिक विकाश मन्त्रालयका निमित्त सचिव दिपेन्द्र सुवेदीले विज्ञानको क्षेत्रमा नयाँ काम गर्नका लागि युवा बैज्ञानीक कोष राखिएको वताउनुभयो । यसैगरी प्रदेश शिक्षा विकास निर्देशनालय हेटौंडाका निर्देशक चन्द्रप्रसाद लुईटेलले बिज्ञान पढ्नेले आवीस्कारमा ध्यान दिनुपर्ने वताउनुभयो । नेपाललाई सक्षम बनाउन प्रबिधिले मात्र संभव भएको वताउनुभयो । कार्यक्रममा हेटौंडाका बिभीन्न बिद्यालय र क्याम्पसका बिज्ञान अध्ययन गर्ने बिद्यार्थी, शिक्षकहरु लगायतकाको सहभागिता रहेको थियो ।






सम्बन्धित शिर्षक समाचारहरु



बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३

हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व

हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’

प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस

नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा

सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु

मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु

मकवानपुरमा गाँजा र अफिम फडानीको दोस्रो चरणको अभियान

मकवानपुरमा भुकम्पले ढलेका १४ हजार घर निर्माण

Copyright © 2017, All Rights Reserved ! Powered by :
Top