मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 शिवम् सिमेन्टद्वारा लक्ष्मी आधारभूत बिद्यालयलाई शैक्षिक सामग्री प्रदान     जोखिमयुक्त श्रम गर्ने बालबालिकालाई ठोस कार्यक्रम ल्याउँदैछौ–मुख्यमन्त्री पौडेल     सामुदायिक बिद्यालयमा स्थानीय तहले हस्तक्षेप गर्नु हुँदैन– शिक्षा मन्त्री पोख्रेल     उपमहानगरपालिकाद्वारा पत्रकार उपचार कोषमा चार लाख हस्तान्तरण     राजधानीको बिषय आगामी बैठकमा टुङ्गीन्छ–सभामुख श्रेष्ठ     प्रदेश ३ राजधानीको विषयमा अब संसदमा बोल्नु पर्दैन –मुख्यमन्त्री पौडेल     क्याम्पसमा सेवा सुविधा वढाउने भन्दा पनि गुणस्तरिय शिक्षा दिउँ–मुख्यमन्त्री पौडेल     प्रदेश–३ : प्रदेशसभाको बैठक भदौ २३ गते सोमबार बस्ने     हटियामा मानब बेचबिखन बिरुद्ध सडकमा निस्किए स्थानीय     मकवानपुरको भिमफेदीमा सुमो दुर्घटनाः मृत्यु हुनेको संख्या तीन पुग्यो     मुख्य न्यायधिवक्ता थपलियाद्वारा प्रदेश प्रमुख कोइराला समक्ष प्रतिवेदन प्रस्तुत   

मकवानपुर समाचार

प्रदेश ३ राजधानीको विषयमा अब संसदमा बोल्नु पर्दैन –मुख्यमन्त्री पौडेल


  • मकवानपुर समाचार
  • 10 पटक पढिएको
हेटौंडा ।

प्रदेश ३ राजधानीको विषयमा अब संसदमा बोल्नु पर्दैन –मुख्यमन्त्री पौडेल

प्रदेश नम्बर ३ का मुख्यमन्त्री मुख्यमन्त्री डोरमणि पौडेले अब प्रदेश राजधानीको विषय उठाउनु नपर्ने बताएका छन्। प्रदेशसभाको मंगलबारको विशेष समयमा प्रदेशसभा सदस्यले उठाएका प्रश्नको जवाफ दिँदै मूख्यमन्त्री पौडेलले प्रदेशको राजधानी र नामको बारेमा अब संसदमा प्रश्न उठाउने अवस्था नआउने प्रतिबद्धता व्यक्त गरेका हुन्।

सोमबारको संसद बैठकमा प्रमुख प्रतिपक्ष दलका नेता इन्द्रबहादुर बानियाँले राजधानीको विषय लाजमर्दो अवस्था आएको भन्दै प्रश्न उठाएका थिए। मंगलबारको बैठकमा मुख्यमन्त्री पौडेलले सरकारले कामको गति बढाएको दाबी गर्दै अप्ठ्यारो चरण पार गरिसकेकोले अब विकासले अझ गति लिने बताए।

उनले प्राकृतिक विपदमा जनधनको क्षति भएकालाई राहत उपलब्ध गराउने काम भइरहेको जानकारी दिँदै उनले अवरुद्ध सडकहरू सुचारु गराउन प्रत्येक जिल्लालाई एक करोड रुपैयाँको दरले निकाशा भएको बताए। मंगलबारको बैठकमा अर्थ तथा विकास समितिका सभापति सरेश नेपालले ुसरकारी निजी सहकारी साझेदारी सम्बन्धमा बनेको विधेयकुको समितिको प्रतिवेदन संसदमा पेस गरेका थिए।

यस्तै मंगलबारकै बैठकमा उद्योग पर्यटन तथा वातावरण समितिका सभापति रमा आलेमगरले प्रदेश भित्र औद्योगिक व्यवसाय स्थापना तथा संचालन गर्न बनेको विधेयकुको पनि प्रतिवेदन पेस भएको छ। उक्त विधेयकको बुधबार प्रतिवेदनसहित छलफल भएर पास हुनेछ। थाहाखवरबाट ।






सम्बन्धित शिर्षक समाचारहरु



शिवम् सिमेन्टद्वारा लक्ष्मी आधारभूत बिद्यालयलाई शैक्षिक सामग्री प्रदान

जोखिमयुक्त श्रम गर्ने बालबालिकालाई ठोस कार्यक्रम ल्याउँदैछौ–मुख्यमन्त्री पौडेल

सामुदायिक बिद्यालयमा स्थानीय तहले हस्तक्षेप गर्नु हुँदैन– शिक्षा मन्त्री पोख्रेल

उपमहानगरपालिकाद्वारा पत्रकार उपचार कोषमा चार लाख हस्तान्तरण

राजधानीको बिषय आगामी बैठकमा टुङ्गीन्छ–सभामुख श्रेष्ठ

प्रदेश ३ राजधानीको विषयमा अब संसदमा बोल्नु पर्दैन –मुख्यमन्त्री पौडेल

क्याम्पसमा सेवा सुविधा वढाउने भन्दा पनि गुणस्तरिय शिक्षा दिउँ–मुख्यमन्त्री पौडेल

प्रदेश–३ : प्रदेशसभाको बैठक भदौ २३ गते सोमबार बस्ने

हटियामा मानब बेचबिखन बिरुद्ध सडकमा निस्किए स्थानीय

Copyright © 2017, All Rights Reserved ! Powered by :
Top