मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३     हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व     हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’     प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस     नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा     सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु     मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु     मकवानपुरमा गाँजा र अफिम फडानीको दोस्रो चरणको अभियान     मकवानपुरमा भुकम्पले ढलेका १४ हजार घर निर्माण     एकसय ५८ जनाले पाउने भए लाइसेन्स      शुरु भयो हेटौंडामा लाइसेन्स बितरण    

मकवानपुर समाचार

प्रदेश–३ : प्रदेशसभाको बैठक भदौ २३ गते सोमबार बस्ने


  • मकवानपुर समाचार
  • 35 पटक पढिएको
मकवानपुर

प्रदेश–३ : प्रदेशसभाको बैठक भदौ २३ गते सोमबार बस्ने

प्रदेश नम्वर ३ को प्रदेशसभा बैठक भोली भदौ २३ गते सोमबार दिनको २ बजे बस्ने भएको छ ।

भोली बस्ने प्रदेशसभाको बैठकमा प्रदेशमा लोकसेवा आयोगको काम, कर्तव्य र अधिकार सम्बन्धि विधेयक २०७६ लाई प्रदेश मामिला समितिमा र प्रदेशमा सार्वजनिक नीजि, सहकारी, साझेदारी तथा व्यवस्था गर्न बनेको विधेयकलाई अर्थ तथा विकास समितिमा क्रमश : दफाबार छलफल सकि प्रतिवेदका साथ प्रस्तुत हुने प्रदेशसभा सचिवालयले जनाएको छ ।

त्यस्तै प्रदेश नम्वर ३ को प्रदेशसभाको बजेट अधिवेशन बैठक यही भदौको अन्तिम साताभित्रै अन्त्य हुने प्रदेशसभा सचिवालयले जनाएको छ ।











सम्बन्धित शिर्षक समाचारहरु



बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३

हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व

हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’

प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस

नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा

सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु

मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु

मकवानपुरमा गाँजा र अफिम फडानीको दोस्रो चरणको अभियान

मकवानपुरमा भुकम्पले ढलेका १४ हजार घर निर्माण

Copyright © 2017, All Rights Reserved ! Powered by :
Top