मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 द्वन्दले खुसी खोसियो,कोख रित्तियो     संबिधान भन्दा माथी कोही पनि छैनन्–सभामुख श्रेष्ठ     मकवानपुरको चित्लाङ र थानकोट सुरुङमार्गको सर्वे शुरु भयो–प्रधानमन्त्री ओली     राक्सीराङबाट १२२ केजी गाँजा सहित एक जना पक्राउ     मकवानपुरको वकैयामा धारिलो हतियार प्रयोग गरी एक जनाको हत्या, दुईजना घाइते     मकवानपुरमा पुन निर्माणको काम सन्तोषजनक भएन     मनकारी मेयर,द्वन्द पीडित सुभद्रालाई मेयर महतद्वारा घर बनाइदिने प्रतिबद्धता     चार छोरा युद्धमा गुमाएकी हेटौंडाकी आमाः ‘छोराहरुको बलिदानको कदर भएन’     प्रदेशका कानूनहरुको प्रतिवेदन मुख्यमन्त्री पौडेललाई बुझाइयो     जनताको मन जितेकी रुपा खुलालले क्यान्सरलाई जित्न सकिनन्     प्रदेश सरकार परिणाममुखी काम गर्छ –मुख्यमन्त्री पौडेल   

मकवानपुर समाचार

हटियामा मानब बेचबिखन बिरुद्ध सडकमा निस्किए स्थानीय


  • मकवानपुर समाचार
  • 12 पटक पढिएको
हेटौंडा

हटियामा मानब बेचबिखन बिरुद्ध सडकमा निस्किए स्थानीय

मानव बेचबिखन रोक्नका लागि हटियाका स्थानीय समुदाय सडकमा निस्कीएका छन् । मानब बेचबिखन रोक्नु जघन्य अपराध भएकाले यसलाई रोक्नका लागि स्थानीय समुदायहरु जगरुप भएका हुन् । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ हटियामा आज १३ औ राष्ट्रिय मानव बेचबिखन बिरुद्धको दिवसका अवसरमा ¥याली निकालीएको हो ।


सृर्जनशिल नेपाल संस्थाको आयोजना तथा हेटौंडा १६ को वडा कार्यालयको समन्वयमा कार्यक्रम गरिएको हो । कार्यक्रममा मानव बेचबिखन बिरुद्धका बिभीन्न प्लेकार्ड सहित हेटौंडा १६ का केही टोल परिक्रमा गरिएको थियो । कार्यक्रममा हेटौंडा १६ का वडा अध्यक्ष रामकृष्ण कोइरालाले मानव बेचविखन मुक्त समाज निर्माणका लागि वडाले महत्वपूर्ण भूमिका खेल्ने वताउनुभयो ।

बेचविखनको समस्या निकै जटिल रहेको उहाँले वताउनुभयो । कार्यक्रममा सृजनशिल नेपालका अध्यक्ष शान्ता वरालले मानब बेचबिखन रोक्नका लागि सबै एकतावद्ध हुनुपर्ने वताउनुभयो । सबै एक भएर लागेमा बेचविखनको अन्त्य गर्न सकिने उहाँको भनाई छ । कार्यक्रममा टोलका आमा समुह, महिला समुह, सुरक्षा निकाय, शिक्षक, बिद्यार्थी लगायतकाको सहभागिता रहेको सृजनशिल नेपालका कार्यक्रम संयोजक सृजना पाठकले जानकारी दिनुभयो । ¥यालीमा २ सय ५० जना भन्दा बडीले सहभागिता जनाएका थिए ।






सम्बन्धित शिर्षक समाचारहरु



द्वन्दले खुसी खोसियो,कोख रित्तियो

संबिधान भन्दा माथी कोही पनि छैनन्–सभामुख श्रेष्ठ

मकवानपुरको चित्लाङ र थानकोट सुरुङमार्गको सर्वे शुरु भयो–प्रधानमन्त्री ओली

राक्सीराङबाट १२२ केजी गाँजा सहित एक जना पक्राउ

मकवानपुरको वकैयामा धारिलो हतियार प्रयोग गरी एक जनाको हत्या, दुईजना घाइते

मकवानपुरमा पुन निर्माणको काम सन्तोषजनक भएन

मनकारी मेयर,द्वन्द पीडित सुभद्रालाई मेयर महतद्वारा घर बनाइदिने प्रतिबद्धता

चार छोरा युद्धमा गुमाएकी हेटौंडाकी आमाः ‘छोराहरुको बलिदानको कदर भएन’

प्रदेशका कानूनहरुको प्रतिवेदन मुख्यमन्त्री पौडेललाई बुझाइयो

Copyright © 2017, All Rights Reserved ! Powered by :
Top