मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 शिवम् सिमेन्टद्वारा लक्ष्मी आधारभूत बिद्यालयलाई शैक्षिक सामग्री प्रदान     जोखिमयुक्त श्रम गर्ने बालबालिकालाई ठोस कार्यक्रम ल्याउँदैछौ–मुख्यमन्त्री पौडेल     सामुदायिक बिद्यालयमा स्थानीय तहले हस्तक्षेप गर्नु हुँदैन– शिक्षा मन्त्री पोख्रेल     उपमहानगरपालिकाद्वारा पत्रकार उपचार कोषमा चार लाख हस्तान्तरण     राजधानीको बिषय आगामी बैठकमा टुङ्गीन्छ–सभामुख श्रेष्ठ     प्रदेश ३ राजधानीको विषयमा अब संसदमा बोल्नु पर्दैन –मुख्यमन्त्री पौडेल     क्याम्पसमा सेवा सुविधा वढाउने भन्दा पनि गुणस्तरिय शिक्षा दिउँ–मुख्यमन्त्री पौडेल     प्रदेश–३ : प्रदेशसभाको बैठक भदौ २३ गते सोमबार बस्ने     हटियामा मानब बेचबिखन बिरुद्ध सडकमा निस्किए स्थानीय     मकवानपुरको भिमफेदीमा सुमो दुर्घटनाः मृत्यु हुनेको संख्या तीन पुग्यो     मुख्य न्यायधिवक्ता थपलियाद्वारा प्रदेश प्रमुख कोइराला समक्ष प्रतिवेदन प्रस्तुत   

मकवानपुर समाचार

मकवानपुरको भिमफेदीमा सुमो दुर्घटनाः मृत्यु हुनेको संख्या तीन पुग्यो


  • मकवानपुर समाचार
  • 18 पटक पढिएको
हेटौंडा

मकवानपुरको भिमफेदीमा सुमो दुर्घटनाः मृत्यु हुनेको संख्या तीन पुग्यो

 मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ६ चिसापानीमा भएको टाटा सुमो दुर्घटना मृत्यु हुनेको सख्या तीन जना पुगेको छ । सुमो दुर्घटनामा मृत्यु हुनेमा महोतरी जिल्ला माईस्थान गाउँपालिका वडा नम्बर ६ वस्ने ७० बर्षिय बिरसिंह वाईवा, सर्लाही वरथवा नगरपालिका वडा नम्बर ३ वस्ने ६० वर्षिय महेन्द्र सहनी र सर्लाहीका एजना दश महिने शिसु समरागी माझीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवापनुरका प्रहरी उपरिक्षक मुकेश कुमार सिंहले जानकारी दिनुभयो ।

उनीहरुको हेटौंडा अस्पतालमा उपचार गर्न ल्याएपछी मृत्यु भएको हो । अरु ८ जना घाईते भएका छन् । हेटौंडा –काठमाण्डौ छोटो दुरीको मार्ग अन्तरगत सर्लाहीबाट काठमाण्डौँ जाँदै गरेको सर्लाही सुमो सेवाको ना १ ज ३६४० नंबरको सुमो भीमफेदीमा दुर्घटना भएको थियो । दुर्घटना हुँदा एक जनाको घटना स्थलमानै मृत्यु भएको हो भने अरु दुईजनाको अस्पतालमा मृत्यु भएको हो । चिसापानीबाट सुमो ५० मिटर तल झर्दा दुर्घटना भएको प्रतक्षदर्सीहरुले वताएका छन् । घाईतेहरुको हेटौंडा अस्पताल र चुरेहिल अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।






सम्बन्धित शिर्षक समाचारहरु



शिवम् सिमेन्टद्वारा लक्ष्मी आधारभूत बिद्यालयलाई शैक्षिक सामग्री प्रदान

जोखिमयुक्त श्रम गर्ने बालबालिकालाई ठोस कार्यक्रम ल्याउँदैछौ–मुख्यमन्त्री पौडेल

सामुदायिक बिद्यालयमा स्थानीय तहले हस्तक्षेप गर्नु हुँदैन– शिक्षा मन्त्री पोख्रेल

उपमहानगरपालिकाद्वारा पत्रकार उपचार कोषमा चार लाख हस्तान्तरण

राजधानीको बिषय आगामी बैठकमा टुङ्गीन्छ–सभामुख श्रेष्ठ

प्रदेश ३ राजधानीको विषयमा अब संसदमा बोल्नु पर्दैन –मुख्यमन्त्री पौडेल

क्याम्पसमा सेवा सुविधा वढाउने भन्दा पनि गुणस्तरिय शिक्षा दिउँ–मुख्यमन्त्री पौडेल

प्रदेश–३ : प्रदेशसभाको बैठक भदौ २३ गते सोमबार बस्ने

हटियामा मानब बेचबिखन बिरुद्ध सडकमा निस्किए स्थानीय

Copyright © 2017, All Rights Reserved ! Powered by :
Top