मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 शिवम् सिमेन्टद्वारा लक्ष्मी आधारभूत बिद्यालयलाई शैक्षिक सामग्री प्रदान     जोखिमयुक्त श्रम गर्ने बालबालिकालाई ठोस कार्यक्रम ल्याउँदैछौ–मुख्यमन्त्री पौडेल     सामुदायिक बिद्यालयमा स्थानीय तहले हस्तक्षेप गर्नु हुँदैन– शिक्षा मन्त्री पोख्रेल     उपमहानगरपालिकाद्वारा पत्रकार उपचार कोषमा चार लाख हस्तान्तरण     राजधानीको बिषय आगामी बैठकमा टुङ्गीन्छ–सभामुख श्रेष्ठ     प्रदेश ३ राजधानीको विषयमा अब संसदमा बोल्नु पर्दैन –मुख्यमन्त्री पौडेल     क्याम्पसमा सेवा सुविधा वढाउने भन्दा पनि गुणस्तरिय शिक्षा दिउँ–मुख्यमन्त्री पौडेल     प्रदेश–३ : प्रदेशसभाको बैठक भदौ २३ गते सोमबार बस्ने     हटियामा मानब बेचबिखन बिरुद्ध सडकमा निस्किए स्थानीय     मकवानपुरको भिमफेदीमा सुमो दुर्घटनाः मृत्यु हुनेको संख्या तीन पुग्यो     मुख्य न्यायधिवक्ता थपलियाद्वारा प्रदेश प्रमुख कोइराला समक्ष प्रतिवेदन प्रस्तुत   

मकवानपुर समाचार

संबिधान र कानूनले गरेका विभेद अन्त्य गर्न लाग्छौ–समावेशी आयोगकी कार्यवाहक अध्यक्ष ओझा


  • मकवानपुर समाचार
  • 11 पटक पढिएको
हेटौंडा

संबिधान र कानूनले गरेका विभेद अन्त्य गर्न लाग्छौ–समावेशी आयोगकी कार्यवाहक अध्यक्ष ओझा

 राष्ट्रिय समावेशी आयोगको आयोजनामा आज काठमाण्डौमा अन्तरलिङ्गीहरु संग अन्तरक्रिया कार्यक्रम गरिएको छ । कार्यक्रममा बोल्दै आयोगकी कार्यबाहक अध्यक्ष बिष्णु ओझाले नेपालको संबिधान र कानूनले अन्तरलिङ्गी, समलिङ्गी, तेस्रो लिङ्गीहरुलाई कहाँ बिभेद गरेको छ त्यसको अन्त्य गर्ने वताउनुभएको छ ।

सबैको विभेद अन्त्य गर्नका लागि आफुहरु लागिपर्ने वताउँदै उहाँले भन्नुभयो–‘आजबाट तपाईहरुको समस्या समाधान गर्नका लागि बहस सुरु भएको छ । हामी यो समस्या समाधान गरेर नै छोड्छौ । अब अर्को चरणमा हामी आफै सबैलाई समेतटेर कार्यक्रम पनि गछौं ।’ आजदेखि सबै फरक फरक भएपनि एकै रुपमा बुझ्नुपर्ने बताउनुभयो ।

सबैखालका पहिचान बोकेका अन्तरलिङ्गीहरु संगको छलफलपछी निस्कर्षमा पुगिने उहाँले बताउनुभयो । सबैका असहमतीका बुँदालाई समेटेर त्यसबाट सहमती निकाल्न सकिने कार्यबाहक अध्यक्ष ओझाले बताउनुभयो । कार्यक्रममा आयोगका सचिव बासु शर्मा, आयोगका कर्मचारीहरु, अन्तरलिङ्गीहरु लगायतकाको सहभागिता रहेको थियो ।






सम्बन्धित शिर्षक समाचारहरु



शिवम् सिमेन्टद्वारा लक्ष्मी आधारभूत बिद्यालयलाई शैक्षिक सामग्री प्रदान

जोखिमयुक्त श्रम गर्ने बालबालिकालाई ठोस कार्यक्रम ल्याउँदैछौ–मुख्यमन्त्री पौडेल

सामुदायिक बिद्यालयमा स्थानीय तहले हस्तक्षेप गर्नु हुँदैन– शिक्षा मन्त्री पोख्रेल

उपमहानगरपालिकाद्वारा पत्रकार उपचार कोषमा चार लाख हस्तान्तरण

राजधानीको बिषय आगामी बैठकमा टुङ्गीन्छ–सभामुख श्रेष्ठ

प्रदेश ३ राजधानीको विषयमा अब संसदमा बोल्नु पर्दैन –मुख्यमन्त्री पौडेल

क्याम्पसमा सेवा सुविधा वढाउने भन्दा पनि गुणस्तरिय शिक्षा दिउँ–मुख्यमन्त्री पौडेल

प्रदेश–३ : प्रदेशसभाको बैठक भदौ २३ गते सोमबार बस्ने

हटियामा मानब बेचबिखन बिरुद्ध सडकमा निस्किए स्थानीय

Copyright © 2017, All Rights Reserved ! Powered by :
Top