मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३     हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व     हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’     प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस     नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा     सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु     मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु     मकवानपुरमा गाँजा र अफिम फडानीको दोस्रो चरणको अभियान     मकवानपुरमा भुकम्पले ढलेका १४ हजार घर निर्माण     एकसय ५८ जनाले पाउने भए लाइसेन्स      शुरु भयो हेटौंडामा लाइसेन्स बितरण    

मकवानपुर समाचार

मकवानपुरको चित्लाङमा पटकथालेखन वर्कसप सकियो


  • मकवानपुर समाचार
  • 1 पटक पढिएको
मकवानपुर

मकवानपुरको चित्लाङमा पटकथालेखन वर्कसप सकियो

मकवानपुरको चित्लाङमा सुरु भएको पटकथालेखन वर्कसप सकिएको छ । वर्कसपको समापन कार्यक्रममा बोल्नुहुदै तीन नम्बर प्रदेश मुख्यमन्त्रीका प्रमुख राजनीतीक सल्लाहकार जे एन थपलियाले नेपालको शाशन व्यवस्था परिवर्तनमा कलाकारको महत्वपुर्ण भुमीका रहेको भन्दै अब राज्यले प्रोत्साहन गर्न जरुरी रहेको बताउनुभयो ।

’हामी सुन्दर देशमा छौं, नेपाल नया ढंगले जादैछ , राम्रा राम्रा कलाकार र लेखक राज्यका सम्पती हुन– थपलीयाले भन्नुभयो– अब कलाकारलाई प्रोत्साहन गर्न जरुरी छ ।’ भौतीक विकासमात्र प्रदेश सरकारको प्राथमीकता नभै रचनात्मक कार्यक्रमको पनी सरकारले उत्तीकै प्रोत्साहन गर्ने थपलीयाले उल्लेख गर्नुभयो ।

कार्यक्रममा बोल्दै चलचीत्र विकास बोर्डकय अध्यक्ष केशब भट्टराईले पटकथा चलचीत्रकै मेरुद्धण्ड भएकोले यस्ता तालीमले नेपाली चलचीत्रको स्तर वृद्धीका लागी टेवा पुग्ने बताउनुभयो । नेपालमा फिल्म निर्माणको ५५ वर्ष बितिसक्दा पनि कपी गर्ने प्रथा अन्त्य भएको छैन । नेपाली फिल्मको सबैभन्दा कमजोर पाटो नै पटकथा रहेकाल पटकथामा रहेको यही दुःखद् नियतिलाई सुधार्न वर्कसप गरिएको आयोजक नेपाल फिल्म एन्ड कल्चर एकाडेमीका अध्यक्ष केपी पाठकले बताउनुभयो ।

बलीउडका ‘बाजीघर’, ‘ओमकारा’, ‘सडक’, ‘क्रिस’ सिरिजजस्ता हिट फिल्मका लेखक रोविन भट्ट हलीउडका चर्चीत अभीनेता तथा अमेरिकामा फिल्म अध्यापनरत जेफ मोनहान मेन्टर रहेको वर्कसपमा करिब ३० नयाँ लेखकसँगै ‘गोपी’ बाट यही वर्ष उत्कृष्ट पटकथाको अवार्ड जितेका सामीप्यराज तिमिल्सिना, एक दर्जन फिल्म लेखिसकेका अभिमन्य दीक्षित, शिवम अधिकारी, जया ओझालगायतले भाग लिएका थिए ।






सम्बन्धित शिर्षक समाचारहरु



बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३

हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व

हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’

प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस

नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा

सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु

मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु

मकवानपुरमा गाँजा र अफिम फडानीको दोस्रो चरणको अभियान

मकवानपुरमा भुकम्पले ढलेका १४ हजार घर निर्माण

Copyright © 2017, All Rights Reserved ! Powered by :
Top