मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 प्रदेश–३ लोकसेवा आयोगका अध्यक्षद्वारा सपथग्रहण     मकवानपुरको भिमफेदी कारागारबाट कैदी फरार, सुरक्षा मजवुद हुन सकेन     अधिकारीले बनाए आफ्नै खर्चमा मलामी बिश्राम स्थल     पिप्ले–शिखरकटेरी बाटो बनाउने मजदुरको कन्तबिजोग, पेटी ठेकेदारको भरमा बाटो बन्दै     उच्च अदालत पाटन हेटौंडा इजलासमा सरकार विरुद्धका मुद्धा धेरै     कालापानी नेपालको र लिपुलेक तीन देशको केन्द्र हो–काग्रेश सभापति देउवा     हेटौंडाको मयुरधापमा नव निर्मित विद्यालय भवन उद्घाटन्     रकेट उडाइसक्ने लक्ष्य थियो, भुइँको भुइँमै छौँ –मुख्यमन्त्री पौडेल     हेटौंडाका बालबालिकाले देउसी खेलेको रकम वृद्धवृद्धाको उपचारमा सहयोग     आज हरिबोधिनी एकादशीः त्रिखण्डी र मकवानपुर गढीमा भक्तजनहरुको भीड      मकवानपुरका सयौं बिद्यार्थी ‘गो ब्याक इण्डिया’ भन्दै हेटौंडाको सडकमा   

मकवानपुर समाचार

राष्ट्रिय फोटो पत्रकार समुह मकवानपुरमा खड्काको नेतृत्व


  • मकवानपुर समाचार
  • 31 पटक पढिएको
हेटौंडा

राष्ट्रिय फोटो पत्रकार समुह मकवानपुरमा खड्काको नेतृत्व

राष्ट्रिय फोटो पत्रकार समुह मकवानपुर गठन भएको छ । आज हेटौँडामा भएको भेलाले फोटो पत्रकार कपिल खड्काको अध्यक्षतामा मकवानपुर जिल्ला समिति निर्माण गरेको हो । समुहको उपाध्यक्षमा धर्मेन्द्र दाहाल, सचिवमा विजय पौडेल, सहसचिवमा उज्वल अधिकारी तथा कोषाध्यक्षमा बलराम पुडासैनी लाई चयन गरेको छ ।

समुहको सदस्यहरुमा सरला अधिकारी, सहनशिला ढकाल, मिना श्रेष्ठ, दिल बहादुर लामा, धिरज ढकाल, विक्रम बानियाँ चयन भएका छन्,। त्यस्तै समुहको सल्लाहकारमा रामशरण दुलाल, शिवकुमार काशी र ध्रुव अधिकारीलाइ चयन गरेको छ।

प्रदेश नंबर ३ का आन्तरिक मामिला तथा कानुन मन्त्री सालिकराम जम्मकटेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा फोटो पत्रकार समुहका केन्द्रीय महासचिव प्रदिप राज वन्त, पत्रकार महासंघ प्रदेश ३ अध्यक्ष प्रताप विष्ट, मकवानपुर प्रहरी प्रमुख मुकेश कुमार सिंह, राष्ट्रिय फोटो पत्रकार समुह प्रदेश ३का अध्यक्ष नारायण सिलवाल, उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य राजकुमार न्यौपाने, बानका केन्द्रीय उपाध्यक्ष उज्ज्वल चौलागाई, चलचित्र बिकास बोर्ड सदस्य नरेन्द्र महर्जन, पत्रकार महासंघ मकवानपुर अध्यक्ष हरि हुमागाईं, लगाएतको आतिथ्यता रहेको थियो ।







सम्बन्धित शिर्षक समाचारहरु



प्रदेश–३ लोकसेवा आयोगका अध्यक्षद्वारा सपथग्रहण

मकवानपुरको भिमफेदी कारागारबाट कैदी फरार, सुरक्षा मजवुद हुन सकेन

पिप्ले–शिखरकटेरी बाटो बनाउने मजदुरको कन्तबिजोग, पेटी ठेकेदारको भरमा बाटो बन्दै

उच्च अदालत पाटन हेटौंडा इजलासमा सरकार विरुद्धका मुद्धा धेरै

कालापानी नेपालको र लिपुलेक तीन देशको केन्द्र हो–काग्रेश सभापति देउवा

हेटौंडाको मयुरधापमा नव निर्मित विद्यालय भवन उद्घाटन्

रकेट उडाइसक्ने लक्ष्य थियो, भुइँको भुइँमै छौँ –मुख्यमन्त्री पौडेल

हेटौंडाका बालबालिकाले देउसी खेलेको रकम वृद्धवृद्धाको उपचारमा सहयोग

आज हरिबोधिनी एकादशीः त्रिखण्डी र मकवानपुर गढीमा भक्तजनहरुको भीड

Copyright © 2017, All Rights Reserved ! Powered by :
Top