मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 हेटौंडाको आइसोलेसनलाई चौलागाईद्वारा जेनेटर सहयोग     मकवानपुरमा थप २० जनामा कोरोना पुष्टि     मकवानपुरका थप ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि     हेटौंडाका थप दुईजना पुरुष र मकवानपुरगढीका महिलामा कोरोना संक्रमण पुष्टि     बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३     हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व     हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’     प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस     नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा     सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु     मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु   

मकवानपुर समाचार

नेकपा मकवानपुरको स्थानीय तहका अध्यक्ष र सचिवको सपथ


  • मकवानपुर समाचार
  • 4 पटक पढिएको
हेटौंडा

नेकपा मकवानपुरको स्थानीय तहका अध्यक्ष र सचिवको सपथ

 नेकपा मकवानपुरको दशवटै स्थानीय तहका अध्यक्ष तथा सचिवहरुलाई आज हेटौंडामा सपथ खुवाइएको छ । दश वटा स्थानीय तहका २० जनालाई आज नेकपाका प्रदेश नम्बर ३ का इन्चार्ज अष्टलक्ष्मी शाक्यले सपथ खुवाउनुभएको हो । पार्टीको जिल्ला कार्यालय टिम सहितको आज विहानको कर्यक्रममा सपथ खुवाइएको नेकपा मकवानपुरको कार्यालय टिमका सदस्य एकालाल श्रेष्ठले बताउनुभयो ।

स्थानीय तहमा अध्यक्ष र सचिव चुनीएसंगै एक महिना भित्रमा स्थानीय तह कमिटी गठन गर्ने, वडा कमिटीहरु ग्ठन गर्ने, पार्टी सदस्यता वितरण गर्ने लगायतका काम गर्नेगरी कार्यक्रमबाट निर्देशन दिइएको श्रेष्ठले बताउनुभयो । स्थानीय तहमा पार्टीलाई अव ससक्त ढंगले अगाढी वढाउनका लागि पनि आजै निर्देशन दिइएको छ । पार्टी एकताको प्रक्रियाका कारण स्थानीय तह र वडा कमिटी सुस्त भईरहेको समयमा अव कमिटी चयन संगै पार्टीको काम तिबै रुपमा अगाढी बढ्ने श्रेष्ठले बताउनुभयो ।

नेकपा मकवानपुरका अध्यक्ष मुनु सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा मकवानपुरका सह इन्चार्ज कुमारी मोक्तान, राम्श्वर राना लगायतकाको सहभागिता रहेको थियो । पार्टी सचिव प्रेमबहादुर पुलामीले सञ्चालन गर्नुभएको कार्यक्रममा पार्टीका कार्यालय टिमका सदस्यहरु, सचिवालय सदस्यहरु लगायतकाको सहभागिता रहेको थियो । बिशेषगरी अहिले मकवानपुरमा नेकपामा गठन भएको हाइकमाण्ड समाल्ने काम कार्यालय टिमले गर्ने छ ।






सम्बन्धित शिर्षक समाचारहरु



हेटौंडाको आइसोलेसनलाई चौलागाईद्वारा जेनेटर सहयोग

मकवानपुरमा थप २० जनामा कोरोना पुष्टि

मकवानपुरका थप ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

हेटौंडाका थप दुईजना पुरुष र मकवानपुरगढीका महिलामा कोरोना संक्रमण पुष्टि

बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३

हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व

हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’

प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस

नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा

Copyright © 2017, All Rights Reserved ! Powered by :
Top