मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३     हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व     हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’     प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस     नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा     सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु     मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु     मकवानपुरमा गाँजा र अफिम फडानीको दोस्रो चरणको अभियान     मकवानपुरमा भुकम्पले ढलेका १४ हजार घर निर्माण     एकसय ५८ जनाले पाउने भए लाइसेन्स      शुरु भयो हेटौंडामा लाइसेन्स बितरण    

मकवानपुर समाचार

‘प्रदेश सभा दर्पण’को दोस्रो अङ्क बिमोचन


  • मकवानपुर समाचार
  • 1 पटक पढिएको
हेटौंडा

‘प्रदेश सभा दर्पण’को दोस्रो अङ्क बिमोचन

प्रदेश नम्बर ३ को प्रदेश सभा सचिवालयले तयार गरेको ‘प्रदेश सभा दर्पणको दोस्रो अङ्क आज बिमोचन गरिएको छ । प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले कितावको बिमोचन गर्नुभयो । प्रदेशसभाले बितेको आर्थिक वर्षमा गरेका सबै कामको बिवरण समेटिएको किताव प्रकाशन गरेको हो ।

हाल सम्म प्रदेश सभामा ४३ वटा बिधेयकहरु छलफल भएको सभामुख श्रेष्ठले बताउनुभयो । ३६ वटा बिधेयक प्रदेश सभाबाट पास भएको पाँच वटा बिधेयक समितिमा छलफलमा रहेको सभामुख श्रेष्ठले बताउनुभयो ।

राजधानी र नामाकरणको बिषय भने कार्यव्यवस्था परामर्ष समितिको बैठकमा छलफलले संसदमा आएमा मात्र यो बिषयले प्रवेश पाउने बताउनुभयो । कार्यक्रममा प्रदेश ३ का आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जमकट्टेल, प्रदेशका सांसदहरु लगायतकाको सहभागिता रहेको थियो ।






सम्बन्धित शिर्षक समाचारहरु



बागमती प्रदेशका पाँच मन्त्रालयका वोर्डमा अझै प्रदेश–३

हेटौंडालाई औद्योगिक नगरिका रुपमा विकास गर्छौ–मुख्यमन्त्री पौडेल,मकवानपुर उधोग संघमा पोखरेलको नेतृत्व

हेटौंडामा नेकपाका वरिष्ठ नेता नेपालको उद्घोषः ‘नेपाली भूमिबाट भारतिय सेना हटाउ’

प्रदेश ३ मन्त्रिपरिसद् वैठकः प्रदेशसभा वैठक पुस २१ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस

नेकपा बैठकः प्रदेश ३ को नाम बागमती र राजधानी हेटौंडा

सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो,एकै परिवारका चारजनाको मृत्यु

मकवानपुरको इन्द्रसरोबरमा सुमो दुर्घटना तीन जनाको मृत्यु

मकवानपुरमा गाँजा र अफिम फडानीको दोस्रो चरणको अभियान

मकवानपुरमा भुकम्पले ढलेका १४ हजार घर निर्माण

Copyright © 2017, All Rights Reserved ! Powered by :
Top