मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 मकवानपुरमा एकजना तेस्रो लिङ्गी सहित थप ७१ जनामा कोरोना     निजगढ-काठमाण्डौ द्रुतमार्गसँग मदन भण्डारी मार्ग जोडिने     मकवानपुरमा आज थप ४४ जनामा कोरोना संक्रमण पुष्टि     मकवानपुरमा अहिले सम्मकै धेरै संक्रमण पुष्टि     मुख्यमन्त्री पौडेलका सचिवालयका कर्मचारीलाई कोरोना संक्रमण     मकवानपुरमा थप १० जनामा कोरोना पुष्टि     हेटौंडाका थप ३ जनामा कोरोना पुष्टि     मकवानपुरको भीमफेदीमा सुमो दुर्घटना, दुइ जनाको मृत्यु, ६ जना घाइते     हेटौंडाको आइसोलेसनलाई चौलागाईद्वारा जेनेटर सहयोग     मकवानपुरमा थप २० जनामा कोरोना पुष्टि     मकवानपुरका थप ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि   

मकवानपुर समाचार

हेटौंडामा डेंगुको बिरामी एकसय एक पुगे


  • मकवानपुर समाचार
  • 7 पटक पढिएको
हेटौंडा

 हेटौंडामा डेंगुको बिरामी एकसय एक पुगे

हेटौंडा उपमहानगरपालिका भित्र फैलिएको डेंगु रोगीको संख्या बढ्दै गएको छ । 

डेंगुको कारण दैनिक बिरामी हुनेको संख्या बढ्दै गएको हो । साउन १ देखि आजसम्म एकसय एकजना डेंगु संक्रमित फेला परेको हेटौडा उपमहानगरपालिकाका स्वास्थ्य शाखाले जनाएको छ । हेटौंडाको वडा नम्बर ४ मा सबैभन्दा बढी बिरामीहरु फेला परेका छन् । हेटौंडा उपमहानगरपालिकाको सबै वडामा अहिले डेंगु नियन्त्रणका लागि अभियान जारी राखिएको पनि उपमहानगरपालिका कार्यालयले जनाएको छ । 













Copyright © 2017, All Rights Reserved ! Powered by :
Top