मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 हेटौंडाका तीन वटा निजी विद्यालयको अनुगमन, विद्यालयका सौचालय फोहोर     प्रदेश–३ लोकसेवा आयोगका अध्यक्षद्वारा सपथग्रहण     मकवानपुरको भिमफेदी कारागारबाट कैदी फरार, सुरक्षा मजवुद हुन सकेन     अधिकारीले बनाए आफ्नै खर्चमा मलामी बिश्राम स्थल     पिप्ले–शिखरकटेरी बाटो बनाउने मजदुरको कन्तबिजोग, पेटी ठेकेदारको भरमा बाटो बन्दै     उच्च अदालत पाटन हेटौंडा इजलासमा सरकार विरुद्धका मुद्धा धेरै     कालापानी नेपालको र लिपुलेक तीन देशको केन्द्र हो–काग्रेश सभापति देउवा     हेटौंडाको मयुरधापमा नव निर्मित विद्यालय भवन उद्घाटन्     रकेट उडाइसक्ने लक्ष्य थियो, भुइँको भुइँमै छौँ –मुख्यमन्त्री पौडेल     हेटौंडाका बालबालिकाले देउसी खेलेको रकम वृद्धवृद्धाको उपचारमा सहयोग     आज हरिबोधिनी एकादशीः त्रिखण्डी र मकवानपुर गढीमा भक्तजनहरुको भीड    

मकवानपुर समाचार

हेटौंडामा पसल चोरी गर्ने १ जना पक्राउ


  • मकवानपुर समाचार
  • 7 पटक पढिएको
हेटौंडा ।

हेटौंडामा पसल चोरी गर्ने १ जना पक्राउ

 हेटौडा उप–महानगरपालिका वडा नम्बर २ कान्तिराजपथमा हरी प्रसाद खतिवडाको पसल चोरी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । खतिवडाले संचालन गरेको एच पि सप्लायर्स बाट नगद र सरसामान समेत चोरी गर्ने मकवानपुर गढी गाउँपालिका वडा नं. ३ बस्ने बर्ष ३१ को श्याम थापा मगरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक यज्ञ प्रसाद भटराईले जानकराी दिनुभयो ।

चोरी भएको रकम १८ हजार ८ सय ४५ रुपैयाँ उनको साथबाट फेला पारी आवस्यक कारवाही भईरहेको प्रहरीले जनाएको छ । पसल चोरी भएपछी मानिसको खोजतलासको क्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलिले जिल्ला हेटौंडा १० बसपार्कबाट पक्राउ गरेको हो ।






सम्बन्धित शिर्षक समाचारहरु



हेटौंडाका तीन वटा निजी विद्यालयको अनुगमन, विद्यालयका सौचालय फोहोर

प्रदेश–३ लोकसेवा आयोगका अध्यक्षद्वारा सपथग्रहण

मकवानपुरको भिमफेदी कारागारबाट कैदी फरार, सुरक्षा मजवुद हुन सकेन

पिप्ले–शिखरकटेरी बाटो बनाउने मजदुरको कन्तबिजोग, पेटी ठेकेदारको भरमा बाटो बन्दै

उच्च अदालत पाटन हेटौंडा इजलासमा सरकार विरुद्धका मुद्धा धेरै

कालापानी नेपालको र लिपुलेक तीन देशको केन्द्र हो–काग्रेश सभापति देउवा

हेटौंडाको मयुरधापमा नव निर्मित विद्यालय भवन उद्घाटन्

रकेट उडाइसक्ने लक्ष्य थियो, भुइँको भुइँमै छौँ –मुख्यमन्त्री पौडेल

हेटौंडाका बालबालिकाले देउसी खेलेको रकम वृद्धवृद्धाको उपचारमा सहयोग

Copyright © 2017, All Rights Reserved ! Powered by :
Top