मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 हेटौंडाका तीन वटा निजी विद्यालयको अनुगमन, विद्यालयका सौचालय फोहोर     प्रदेश–३ लोकसेवा आयोगका अध्यक्षद्वारा सपथग्रहण     मकवानपुरको भिमफेदी कारागारबाट कैदी फरार, सुरक्षा मजवुद हुन सकेन     अधिकारीले बनाए आफ्नै खर्चमा मलामी बिश्राम स्थल     पिप्ले–शिखरकटेरी बाटो बनाउने मजदुरको कन्तबिजोग, पेटी ठेकेदारको भरमा बाटो बन्दै     उच्च अदालत पाटन हेटौंडा इजलासमा सरकार विरुद्धका मुद्धा धेरै     कालापानी नेपालको र लिपुलेक तीन देशको केन्द्र हो–काग्रेश सभापति देउवा     हेटौंडाको मयुरधापमा नव निर्मित विद्यालय भवन उद्घाटन्     रकेट उडाइसक्ने लक्ष्य थियो, भुइँको भुइँमै छौँ –मुख्यमन्त्री पौडेल     हेटौंडाका बालबालिकाले देउसी खेलेको रकम वृद्धवृद्धाको उपचारमा सहयोग     आज हरिबोधिनी एकादशीः त्रिखण्डी र मकवानपुर गढीमा भक्तजनहरुको भीड    

मकवानपुर समाचार

भिमफेदी र हेटौंडा ५ का बिद्यालय तीन दिनका लागि बिदा


  • मकवानपुर समाचार
  • 7 पटक पढिएको
हेटौंडा

भिमफेदी र हेटौंडा ५ का बिद्यालय तीन दिनका लागि बिदा

 मकवानपुरको भिमफेदी गाउँपालिका र हेटौंडा ५ का सम्पूर्ण बिद्यालयहरु तीन दिनका लागि बन्द गरिएको छ । लगातकारको वर्षाका कारण बाढी, पहिरो र डुवानका कारण भिमफेदी गाउँपालिकाको सबै वडाका बिद्यालय र हेटौंडा ५ का सामुदायिक तथा संस्थागत बिद्यालयहरु बन्द गरिएको हो ।

भिमफेदी गाउँपालिका भरिका बिद्यालयहरु आज देखी २०७६ असार ३१ सम्मका लागि बिदा दिइएको फिमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले जानकारी दिनुभयो । बिद्यालय सञ्चालन गर्दा पनि बाढी, पहिरोका कारण आउन नसक्ने अवस्था भएकाले तीन दिन सम्मका लागि बिदा दिइएको उहाँले बताउनुभयो । अहिले खहरे खोलाहरु बढेर तर्न नसक्ने अवस्था भएपछी बिदा दिनुपरेको हो ।

यसैगरी हेटौंडा ५ का अधिकांश बिद्यालय लगातारको वर्षाका कारण डुवानमा परेका छन् । पानी कम भएपनि बिद्यालय भित्र सफा गर्नुपर्ने र पानीको झरीको समस्या अझैपनि भएकाले बिद्यालय बन्द गर्नुपरेको हेटौंडा उपमहानगरपालिकाका सुचना अधिकृत भानुभक्त थपलियाले जानकारी दिनुभयो । हेटौंडा ५ का सामुदायिक तथा संस्थागत बिद्यालयहरु तीन दिनका लागि बन्द गरिएको हो । हेटौंडाका १९ वटा वडाको तुलनामा ५ नम्बर वडामा लगातारको वर्षाका कारण डुवान भएको थियो ।






सम्बन्धित शिर्षक समाचारहरु



हेटौंडाका तीन वटा निजी विद्यालयको अनुगमन, विद्यालयका सौचालय फोहोर

प्रदेश–३ लोकसेवा आयोगका अध्यक्षद्वारा सपथग्रहण

मकवानपुरको भिमफेदी कारागारबाट कैदी फरार, सुरक्षा मजवुद हुन सकेन

पिप्ले–शिखरकटेरी बाटो बनाउने मजदुरको कन्तबिजोग, पेटी ठेकेदारको भरमा बाटो बन्दै

उच्च अदालत पाटन हेटौंडा इजलासमा सरकार विरुद्धका मुद्धा धेरै

कालापानी नेपालको र लिपुलेक तीन देशको केन्द्र हो–काग्रेश सभापति देउवा

हेटौंडाको मयुरधापमा नव निर्मित विद्यालय भवन उद्घाटन्

रकेट उडाइसक्ने लक्ष्य थियो, भुइँको भुइँमै छौँ –मुख्यमन्त्री पौडेल

हेटौंडाका बालबालिकाले देउसी खेलेको रकम वृद्धवृद्धाको उपचारमा सहयोग

Copyright © 2017, All Rights Reserved ! Powered by :
Top