मनहरीमा अधिकारी, स्याङ्तान, तितुङ र मुक्तान भए वडाअध्यक्ष
मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज

 हेटौडालाई प्रदेशको राजधानि बनाउन माग गर्दै प्रचण्डलाई ज्ञापन पत्र     यु १६ एसिया कप छनौट फुटबल : नेपाल र भारतको बराबरी, ११ मिनेटमा ४ गोल     प्रत्यक्ष निर्वाचित राष्ट्रपतिय प्रणाली हुनुपर्छ : प्रचण्ड      वैद्य माओवादी चुनावमा, मुठी चिह्न लिएर भिड्ने     दुई सातादेखि रौतहटबाट तीन बालिका बेपत्ता     चीनमा भूकम्प, १३ जनाको मृत्यु, १७५ घाइते     कुलेखानीको ड्याममा ६ मिटर पानी कम     डोटीमा जीप दुर्घटनाः मृत्यु भएका ९ जनाको सनाखत     भरतपुर महानगरः रेणु र देवीको मतअन्तर तीन सय भन्दा कम     कक्षा १२ विज्ञान विषयको परीक्षाफल सार्वजनिक     भरतपुर १९ मा मतदान सुरु, मतदाताको उत्साह कम   

मनहरीमा अधिकारी, स्याङ्तान, तितुङ र मुक्तान भए वडाअध्यक्ष

विचित्र संसार प्रकाशित मिति:

मनहरी–मनहरी गाउँपालिकाको वडा ६, ७, ८ र ९ मा को मत परिणाम सार्बजनिक भएका छन् । साबिक मनहरी गाविसमा पर्ने ४ वटा वडाहरुमध्ये २ वटामा एमालेले जीत हासिल गरेको छ भने एउटा काँग्रेस र एउटा स्वतन्त्रले जीत हासिल गरेको हो । वडा नं ६ एमालेको गोपीलाल मुक्तानले जीत हासिल गरेका छन् ।

त्यसैगरी वडा नं ७ मा काँग्रेसका ठाकुरराम तितुङले जीत हासिल गरे भने वडा नं ८ मा एमालेका दिलबहादुर स्याङ्तान बिजयी भए । त्यसैगरी वडा नं मा भने स्वतन्त्रका साधुराम अधिकारी निर्वाचित भएका छन् । उनी एमालेले टिकट नदिएपछि स्वतन्त्र उठेका हुन् । उनीसँगै महिला, दलित तथा खुला सदस्य सबै एमालेकै बिजयी भएको हो । वडा नं ८ मा भने महिला सदस्यमा एमाले र काँग्रेस उम्मेदवारको बराबरी मत आएपछि गोला तान्दा काँग्रेस बिजयी हुन पुगेको छ । 

(साभार: manahari.com)




कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु

मकवानपुर मिडिया प्रा.लि.

मेन रोड, हेटौंडा उपमहानगरपालिका - ४
हेटौंडा, नेपाल
सम्पर्क: ०५७-५२४०८८
URL: http://www.hetaudafm.com.np
Email: hetaudafm@gmail.com


177389 Times Visited.

Top