मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 झापाको गौरीगञ्जमा व्यापारीको अपहरणपछि हत्या     जनकपुर – जयनगर रेल सेवा : आधा बाटोमा आइपुग्यो रेल     विद्यालय हिँडेकी बसन्ता पाँच दिनदेखि सम्पर्कविहीन     हेटौंडा एफएमको आयोजना तथा लक्कि ज्वेलर्सको प्रायोजनमा खुल्ला तीजगीत महोत्सव २०७५     सावधान ! तपाईँलाई पनि इमोमार्फत २५ लाख पर्‍याे भन्दै ठग्लान नि !     भरतपुरबाट पाँच बर्षकी छोरीसहित आमा बेपत्ता !     हेटौंडा एफएमको आयोजना तथा लक्कि ज्वेलर्सको प्रायोजनमा खुल्ला तीजगीत महोत्सव २०७५     विद्युत प्राधिकरणको खुद नाफा एक अर्ब नाघ्ने, चुहावट नियन्त्रणबाटै ४ अर्ब थप आम्दानी     मकवानपुरमा सुमो माथि पेट्रोल बम प्रहार     मकवानपुरको टिष्टुङमा स्कुल बसमा आगजनी     मकवानपुरे गायिका प्रतिभा सापकोटा “आउ डार्लिङ नाचौ” भन्दै बजारमा   

खेलकुद समाचार

खेलकुद पत्रकार मञ्च मकवानपुरमा दाहाल


  • खेलकुद समाचार
  • 2 पटक पढिएको
  • २०७४ पौष २६ बुधवार
हेटौँडा,२६ पुस,खेलकुद पत्रकार मञ्च मकवानपुर समन्वय शाखाको अध्यक्षमा राजन दाहाल चयन भएका छन् । आज हेटौँडामा भएको खेल पत्रकारहरुको भेलाले दाहालको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

खेलकुद पत्रकार मञ्च मकवानपुरमा दाहाल

कार्यसमिति उपाध्यक्षमा शुवास विडारी, सचिव गणेशदर्पण अधिकारी, कोषाध्यक्ष पुष्पराज अधिकारी तथा सहसचिवमा सुदिप सिवाकोटी चयन भएका छन् । सदस्यहरुमा धर्मेन्द्र दाहाल, विश्वराम (विवश)अधिकारी, नविन तिमल्सिना, किरण पौडेल , प्रमोद अर्याल, अमृत चिमोरिया रहेका छन् । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य पवन आचार्य, खेलकुद पत्रकार मञ्चका केन्द्रीय महासचिव प्रकाश तिमल्सिना, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुँमागाई लगाएतको उपस्थिती रहेको थियो । अध्यक्ष भएपछि प्रतिक्रिया दिँदै अध्यक्ष दाहालले मकवानपुरको खेल पत्रकारितालाई अझ शसक्त बनाउन आफुहरुले पहल गर्ने बताए । खेल पत्रकारिताको विकासमा मञ्चको महत्वपूर्ण योगदान रहनेमा उनले विश्वास ब्यक्त गरे ।






सम्बन्धित शिर्षक समाचारहरु



विश्व विजेता धावक निकोलसको कार दुर्घटनामा मृत्यु

नेपाली खेलकुद: तीन ठूला प्रतियोगितामा सहभागी हुँदै, तर पूर्वाधार भने छैन

इंग्ल्याण्ड विरुद्धको खेलमा न्युजिल्याण्ड पाँच विकेटले विजयी

मकवानपुरको चुनाव मान्यता प्राप्त नरहेको एन्फाको भनाई

नेपाल आर्मी र सुदुरपश्चि राष्ट्रिय हक्कि प्रतियोगिताको सेमीफाईनलमा

महिला तथा पुरुष हक्कि प्रतियोगित मा नेपाल आर्मी, सुदुर पच्मिान्चल र मध्यमान्चल विजयी ।

खप्तड गोल्डकपको उपाधि आर्मीलाई

साउथ एसियन फुटबल: माल्दिभ्स र भुटानका सबै खेलाडी भारतीय रहेको अाशंका

राष्ट्रिय महिला लिग फुटबलको उपाधि एपिएफलाई

Copyright © 2017, All Rights Reserved ! Powered by :
Top