नेपालले पायो १९१ रनको लक्ष्य
मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज

 हेटौडालाई प्रदेशको राजधानि बनाउन माग गर्दै प्रचण्डलाई ज्ञापन पत्र     यु १६ एसिया कप छनौट फुटबल : नेपाल र भारतको बराबरी, ११ मिनेटमा ४ गोल     प्रत्यक्ष निर्वाचित राष्ट्रपतिय प्रणाली हुनुपर्छ : प्रचण्ड      वैद्य माओवादी चुनावमा, मुठी चिह्न लिएर भिड्ने     दुई सातादेखि रौतहटबाट तीन बालिका बेपत्ता     चीनमा भूकम्प, १३ जनाको मृत्यु, १७५ घाइते     कुलेखानीको ड्याममा ६ मिटर पानी कम     डोटीमा जीप दुर्घटनाः मृत्यु भएका ९ जनाको सनाखत     भरतपुर महानगरः रेणु र देवीको मतअन्तर तीन सय भन्दा कम     कक्षा १२ विज्ञान विषयको परीक्षाफल सार्वजनिक     भरतपुर १९ मा मतदान सुरु, मतदाताको उत्साह कम   

नेपालले पायो १९१ रनको लक्ष्य

खेलकुद समाचार प्रकाशित मिति:

काठमाडौं, साउन ५ – १९ वर्षमुनिको विश्वकप क्रिकेट छनौटमा अफगानिस्तानले नेपाललाई एक सय ९१ रनको लक्ष्य दिएको छ । सिंगापुरमा टस हारेर ब्याटिङको निम्तो पाएको अफगानिस्तानले ४९ ओभर ४ बलमा १० विकेट गुमाएर १ सय ९० रन बनाएपछि नेपालले १ सय ९१ रनको मध्यम लक्ष्य पाएको हो ।

अफगानिस्तानका लागि इब्राहिम जर्दानले सर्वाधिक ४३ रन बनाए । नेपालका साहव आलमले ३  तथा सन्दिप लामिछाने र पवन सराफले २/२ विकेट लिए । यस्तै किशोर महतो र दिपेन्द्रसिंह ऐरीले १/१ विकेट लिए । पहिलो विकेटको लागि ७५ रन दिएको नेपालले त्यसपछि सुधारिएको बलिङ गर्दै अफगानिस्तानलाई १ सय ९० रनमा समेटेको हो । डबल राउन्ड रोविनका आधारमा हुने खेलमा शीर्ष स्थानमा रहने टोलीले न्युजिल्याण्डमा हुने १९ वर्षमुनिको विश्वकप क्रिकेट खेल्न पाउनेछ । 




कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु

मकवानपुर मिडिया प्रा.लि.

मेन रोड, हेटौंडा उपमहानगरपालिका - ४
हेटौंडा, नेपाल
सम्पर्क: ०५७-५२४०८८
URL: http://www.hetaudafm.com.np
Email: hetaudafm@gmail.com


176797 Times Visited.

Top