मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 राष्ट्रियसभा निर्वाचनः प्रदेश ४ मा १२ जनाको उम्मेदवारी दर्ता     प्रदेश १ मा दश जनाको मनोनयन      अमेरिकी राष्ट्रपति ट्रम्पले गरे मोदीको तारिफ     राष्ट्रियसभा चुनावमा जनमोर्चाका तीन उम्मेदवार     शेयर बजारसँगै कारोबार रकम पनि ओरालो     पोइल जान पाउँ भन्दै गीत गाउने कोमल वली एमालेकी राष्ट्रियसभा उम्मेदवार     कुन प्रदेशमा कसको सरकार ?       मकवानपुरको चुनाव मान्यता प्राप्त नरहेको एन्फाको भनाई      आज श्रीपञ्चमी, विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरीदैँ     तीन नंम्बर प्रदेशका सांसदहरुको सपथग्रहण सकियो      सातै प्रदेशका प्रदेश प्रमुख ताेकिए, प्रदेश ३ मा अनुराधा   

खेलकुद समाचार

युरोपा लिगको उपाधी म्यानचेष्टर युनाइटेडले जित्यो, अजाक्स २-० ले पराजित

  • खेलकुद समाचार
  • 6 पटक पढिएको
जेठ ११ – म्यानचेष्टर युनाइटेडले युरोपा लिगको उपाधी जितेको छ । फाइनलमा अजाक्सलाई २(० गोल अन्तरले हराउँदै म्यानचेष्टर युनाइटेडले उपाधि जितेको हो ।

युरोपा लिगको उपाधी म्यानचेष्टर युनाइटेडले जित्यो, अजाक्स २-० ले पराजित

जितसँगै म्यानचेष्टर युनाइटेडले च्याम्पियन्स लिगको अघिल्लो संस्करणमा स्थान सुरक्षित बनाएको छ । बुधबार राति म्यानयुलाई जित दिलाउन पौल पोग्बाले १८ औँ र हेनरिख मिखितारियानले ४८ औँ मिनेटमा गोल गरे ।  इंग्लिस प्रिमियर लिगमा सन्तोषजनक प्रदर्शन गर्न नसकेको म्यानयुका लागि युरोपा लिगको उपाधि महत्वपूर्ण रह्यो । यो सिजन म्यानयुले छैठौँ स्थानमा रहँदै प्रिमियर लिग सकेको हो । 







सम्पर्क
मेन रोड, हेटौंडा उपमहानगरपालिका - ४
हेटौंडा, नेपाल
सम्पर्क: ०५७-५२४०८८
URL: www.hetaudafm.com.np
Email: hetaudafm@gmail.com

हाम्रो रेडियो
फेसवुक
Copyright © 2017, All Rights Reserved ! Powered by :
Top