गड्यौला खाएरै विश्व कीर्तिमान, जसले दिनहुँ खान्छन् छेपारोदेखि झुसिलकिरासम्म
मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज

  निर्वाचनलार्इ लक्षित गर्दै सुनसरीमा सेना परिचालन : चारवटै शुरक्षा निकायलार्इ हाइअर्लटकाे निर्देशन     पोखरा लेखनाथ महानगर प्रमुखमा जिसी, उपप्रमुखमा मञ्जु विजयी     आन्दोलनमा जाने राजपाको निष्कर्ष     भोट नदिएको भन्दै कांग्रेस उम्मेदवारले मध्येरातमा महिलाको हातखुट्टा बांधेर कुटे     मेयर र उपमेयर पदमा मात्र १९ हजार ५ सय ७७ मत बदर      कोलेस्ट्रोल कम गर्ने उपाय     प्रेममा छन् प्रभास र अनुष्का     महिला एक्लै बेस्या हुन सक्दैन, पुरुषको पनि उत्तिकै हात हुन्छ !     नर्सलाई प्रपोज गर्न घाइतेले लगाए यस्तो जुक्ति     युरोपा लिगको उपाधी म्यानचेष्टर युनाइटेडले जित्यो, अजाक्स २-० ले पराजित     भारत-पाकिस्तान सीमामा भारतीय सेनामा कार्यरत तीन नेपालीको मृत्यु   

गड्यौला खाएरै विश्व कीर्तिमान, जसले दिनहुँ खान्छन् छेपारोदेखि झुसिलकिरासम्म

खेलकुद समाचार प्रकाशित मिति:

उनले साङला पनि खान्छन् । उनको सबैभन्दा मनपर्ने खानेकुरा चाहीँ बिच्छी हो । अनि उनले गड्यौला खाएर विश्वकिर्तिमान कायम गरेका छन् । भारतको तमिल नाडुस्थित कोइम्बटोरमा बस्ने २७ वर्षका जोन पिटरले सबैभन्दा धेरै किरा फट्यांग्रा खाने विषयमा विश्व किर्तिमान राखेका छन् ।

उनको दैनिकी किरा फट्यांग्रा खाएरै बित्दछ । बिहानको खाजामा डोसा र आधा किलो गड्यौला हुन्छ । लञ्चको रुपमा सागपात र गड्यौला भरेको स्याण्डविच खाने गर्छन्, जो उनकी आमाले तयार गरिदिन्छिन् । दिउसोको स्न्याकको रुपमा १० देखि २० वटा सम्म छेपारोहरु हजम गर्छन् । बेलुकीको स्न्याकमा साङला र कमिला खान्छन् । अनि डिनरमा दाल भातका साथै घाँसे फट्याङग्रा र ड्रागन फ्लाई ।

घाँसे किरा, साङला, कमिला तथा माकुरा पनि उनका दैनिक भोजन हुन् । भ्यागुता, चिप्लेकिरा, किर्ना खानपनि उनी मन पराउँछन् । हप्ताको एक दिन विशेष भोजनको रुपमा बिच्छी खाने गर्छन् उनी । टेलिभिजन श्रृंखला म्यान भर्सेस वाइल्डबाट प्रभावित भएर १५ वर्षको उमेरदेखि नै उनले किट पतंग खान थालेका थिए ।




कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु

मकवानपुर मिडिया प्रा.लि.

मेन रोड, हेटौंडा उपमहानगरपालिका - ४
हेटौंडा, नेपाल
सम्पर्क: ०५७-५२४०८८
URL: http://www.hetaudafm.com.np
Email: hetaudafm@gmail.com


131012 Times Visited.

Top