साहरा खोज्दै चार महिनादेखि युएईको अस्पतालमा देवीमाया
मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज

  निर्वाचनलार्इ लक्षित गर्दै सुनसरीमा सेना परिचालन : चारवटै शुरक्षा निकायलार्इ हाइअर्लटकाे निर्देशन     पोखरा लेखनाथ महानगर प्रमुखमा जिसी, उपप्रमुखमा मञ्जु विजयी     आन्दोलनमा जाने राजपाको निष्कर्ष     भोट नदिएको भन्दै कांग्रेस उम्मेदवारले मध्येरातमा महिलाको हातखुट्टा बांधेर कुटे     मेयर र उपमेयर पदमा मात्र १९ हजार ५ सय ७७ मत बदर      कोलेस्ट्रोल कम गर्ने उपाय     प्रेममा छन् प्रभास र अनुष्का     महिला एक्लै बेस्या हुन सक्दैन, पुरुषको पनि उत्तिकै हात हुन्छ !     नर्सलाई प्रपोज गर्न घाइतेले लगाए यस्तो जुक्ति     युरोपा लिगको उपाधी म्यानचेष्टर युनाइटेडले जित्यो, अजाक्स २-० ले पराजित     भारत-पाकिस्तान सीमामा भारतीय सेनामा कार्यरत तीन नेपालीको मृत्यु   

साहरा खोज्दै चार महिनादेखि युएईको अस्पतालमा देवीमाया

खेलकुद समाचार प्रकाशित मिति:

युएई । मुटु, कलेजो र मिर्गौलालगायत समस्याको उपचारका लागि युएईको एस्टर अस्पताल भर्ना भएकी एक महिला आर्थिक समस्यामा परेकी छन् । दिक्तेल नपा–६, खोटाङकी देवीमाया लामा आर्थिक समस्यामा परेकी हुन् । मुटु, कलेजो, मिर्गौला र रगतको समस्याले एकसाथ सताइएकी श्रेष्ठको उपचारमा रकम अभाव भएपछि उनको परिवारले सबैसँग सहयोगको याचना गरेको छ । श्रीमान लोकेन्द्र श्रेष्ठले चार महिनाको अस्पताल बसाइका क्रममा उठेको १ करोड १२ लाख रुपैयाँ तिर्न र थप उपचार गर्न रकम अभाव भएको दुखेसो गरे ।

देवीमायाका श्रीमान लोकेन्द्रले अस्पतालको बिल तिर्न सके बाँकी उपचार नेपालमै गर्ने सोच भए पनि अस्पतालको बिल तिर्न नसक्दा स्वदेश फर्कने चाहना पूरा हुन नसकेको गुनासो गरे । उनले सहयोगी मन तथा संघ संस्थाहरुलाई दुबई इस्लामिक बैंकको खाता नं। ०११५२००८९२२९००१ मा रकम जम्मा गरेर वा ००ं९७१ ५६४७०८८०२ मा सम्पर्क गरेर सहयोग गर्न अपिल गरेका छन् ।




कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु

मकवानपुर मिडिया प्रा.लि.

मेन रोड, हेटौंडा उपमहानगरपालिका - ४
हेटौंडा, नेपाल
सम्पर्क: ०५७-५२४०८८
URL: http://www.hetaudafm.com.np
Email: hetaudafm@gmail.com


130990 Times Visited.

Top