मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 जेलमा रहेका जनक्तिलाई रोजगारी संग जोड्नुपर्छ–मन्त्री जमकट्टेल     हेटौंडाको सडक फराकिलो पार्न ७ बषै देखि ६ पटक निकालियो सूचना     काँग्रेसले हरेक क्षेत्रमा निहु मात्र खोज्छः प्रधानमन्त्री ओली     संसदमा हंगामा     मिडिया काउन्सिल विधेयक फिर्ता लिन माग गर्दै हस्ताक्षर संकलन     बहुराष्ट्रिय कम्पनि युनिलिभरमा मजदुरको धर्ना, ४१ जना पक्राउ     चुरीयामाईमा बस दुर्घटना, एक जनाको मृत्यु, ३१ जना घाईते     अत्यधिक गर्मी बढेपछी हेटौंडाका बिद्यालयमा पाँच दिन बिदा     हेटौंडामा अहिलेसम्मकै अधिक गर्मी     हेटौंडाका २० जना कृषक पुरस्कृत     प्रदेश सरकार र ११९ स्थानीय तहका बिचमा ३७ बुँदे साझा प्रतिबद्धता   

खेलकुद समाचार

विश्व विजेता धावक निकोलसको कार दुर्घटनामा मृत्यु


  • खेलकुद समाचार
  • 1 पटक पढिएको
२३ साउन, काठमाडौं । केन्याका धावक निकोलस बेटको कार दुर्घटनामा मृत्यु भएको छ । बेइजिङमा २०१५ मा भएको विश्व एथ्लेटिक्स च्याम्पियनसिपमा चार सय मिटर हर्डल्स दौडमा स्वर्ण पदक जितेका २८ वर्षका निकोलसको बुधबार कार दुर्घटनामा ज्यान गएको हो ।

विश्व विजेता धावक निकोलसको कार दुर्घटनामा मृत्यु

नाइजेरीयामा अफ्रिकी महादेशीय प्रतियोगितामा भाग लिएर फर्किरहँदा नान्दी काउन्टीको नजिकै उनको कार दुर्घटनामा परेको हो । केन्याका खेलकुद मन्त्री रसिद इचेसाले ट्वीट गर्दै निकोलसको मृत्यु भएको पुष्टि गरेका छन् । सन् २०११ मा केन्यामै भएको प्रतिस्पर्धाबाट दौडमा लागेका उनले बेइजिङमा स्वर्ण पदक जित्दै आठ सय मिटरभन्दा कमको दौडमा केन्या बाट पहिलो हुने कीर्तिमान बनाएका थिए ।






सम्बन्धित शिर्षक समाचारहरु



नेपाली महिला क्रिकेट टोलीको शानदार जित, चीन १० विकेटले पराजित

विश्व विजेता धावक निकोलसको कार दुर्घटनामा मृत्यु

नेपाली खेलकुद: तीन ठूला प्रतियोगितामा सहभागी हुँदै, तर पूर्वाधार भने छैन

इंग्ल्याण्ड विरुद्धको खेलमा न्युजिल्याण्ड पाँच विकेटले विजयी

मकवानपुरको चुनाव मान्यता प्राप्त नरहेको एन्फाको भनाई

नेपाल आर्मी र सुदुरपश्चि राष्ट्रिय हक्कि प्रतियोगिताको सेमीफाईनलमा

महिला तथा पुरुष हक्कि प्रतियोगित मा नेपाल आर्मी, सुदुर पच्मिान्चल र मध्यमान्चल विजयी ।

खप्तड गोल्डकपको उपाधि आर्मीलाई

साउथ एसियन फुटबल: माल्दिभ्स र भुटानका सबै खेलाडी भारतीय रहेको अाशंका

Copyright © 2017, All Rights Reserved ! Powered by :
Top