मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 विद्यालयको पिउनेपानीमा विष, १६ विद्यार्थी बिरामी     विद्युत प्राधिकरणको खुद नाफा एक अर्ब नाघ्ने, चुहावट नियन्त्रणबाटै ४ अर्ब थप आम्दानी     मकवानपुरमा सुमो माथि पेट्रोल बम प्रहार     मकवानपुरको टिष्टुङमा स्कुल बसमा आगजनी     मकवानपुरे गायिका प्रतिभा सापकोटा “आउ डार्लिङ नाचौ” भन्दै बजारमा     थाहानगरको सब-इन्जिनियर घुस सहित रङ्गेहात पक्राउ     बुटवलमा आकाशे पूलमा विद्युतीय रेलमार्ग     दोलखामा पहिरोले पुरिएकाको हेलकप्टर मार्फत उद्वार     गैरआवासीय राजदूत नियुक्त     करुणानिधिको अन्त्येष्टि विवाद उच्च अदालत पुग्यो     ओम्याक्स सिने हलमा लागेको आगो निभाइयो   

खेलकुद समाचार

नेपाल आर्मी र सुदुरपश्चि राष्ट्रिय हक्कि प्रतियोगिताको सेमीफाईनलमा


  • खेलकुद समाचार
  • 70 पटक पढिएको
  • २०७४ माघ ०२ मंगलवार
राखेप च्याम्पियनशिप अन्तर्गत हेटौडामा जारी राष्ट्रिय महिला तथा पुरुष हक्कि प्रतियोगिताको आजको खेलवाट पुरुष तर्फ नेपाल आर्मी र सुदुरपश्चिमान्चल सेमिफाईनलमा प्रवेश गरेका छन ।

नेपाल आर्मी र सुदुरपश्चि राष्ट्रिय हक्कि प्रतियोगिताको सेमीफाईनलमा

पुरुष तर्फ नेपाल आर्मीले मध्य पश्चिमान्चललाई ४–० गोल अन्तर र सुदुरपश्चिमान्चलले पश्चिमान्चललाई २ –० गोलले पराजित गरि सेमिफाईनलमा प्रवेश गरेका हुन । आर्मीका तर्फवाट देवसिंह धामी र  दिपेन्द्र ऐरले २÷२ गोल गरे भने सुदुरपश्चिमान्चलका तर्फवाट दिपराज जोशी र राजेश विष्टले १÷१ गोल गरेका हुन । यस्तै आज भएको महिला तर्फको खेलमा नेपाल आर्मीले पूर्वान्चललाई  ६–० गोल अन्तरले पराजित गरेको छ । आर्मीका तर्फवाट सितामाया वलले ४ र पींकि सिंजाली र संचमाया खपाङगीले १÷१ गोल गरेका थिए । यस्तै मधुकुमारी सरार्फले गरेको १ गोलको सहायताले पश्चिमान्चलले सुदुरपश्चिमान्चललाई पराजित गर्न सफल भएको छ । भोली पनि ४ म्याच हुने कार्यक्रम संयोजक राजेन्द्र पाठकले जानकारी दिनु भएको छ । पुरुष तर्फको खेल लिगकम नकआउट र महिलाको  राउण्डरोविनका आधारमा सन्चालन भईरहेका छन । प्रतियोगितामा महिला तर्फ ५ र पुरुष तर्फ ६ टीमको भिडन्त भईरहेको छ ।

 












सम्बन्धित शिर्षक समाचारहरु



विश्व विजेता धावक निकोलसको कार दुर्घटनामा मृत्यु

नेपाली खेलकुद: तीन ठूला प्रतियोगितामा सहभागी हुँदै, तर पूर्वाधार भने छैन

इंग्ल्याण्ड विरुद्धको खेलमा न्युजिल्याण्ड पाँच विकेटले विजयी

मकवानपुरको चुनाव मान्यता प्राप्त नरहेको एन्फाको भनाई

नेपाल आर्मी र सुदुरपश्चि राष्ट्रिय हक्कि प्रतियोगिताको सेमीफाईनलमा

महिला तथा पुरुष हक्कि प्रतियोगित मा नेपाल आर्मी, सुदुर पच्मिान्चल र मध्यमान्चल विजयी ।

खप्तड गोल्डकपको उपाधि आर्मीलाई

साउथ एसियन फुटबल: माल्दिभ्स र भुटानका सबै खेलाडी भारतीय रहेको अाशंका

राष्ट्रिय महिला लिग फुटबलको उपाधि एपिएफलाई
Copyright © 2017, All Rights Reserved ! Powered by :
Top