मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 हेटौंडामा NTC को 4G सिम सित्तैमा, भ्वाइस कल-डाटा र sms पनि पाइने     हेटौँडाको स्वयम्भु डाँडामा ३ दिने फुर्वा पूजा सुरु     छतबाट खसेर महिलाको मृत्यु, डुबेर बालिकाको मृत्यु     गुन्डा नाइके दीपक मनाङे जेल चलान     तीर्थयात्री बोकेर मुस्ताङ हिँडेको बस पर्वतमा दुर्घटना, सात जना घाइते     ८ वर्षीय बालिकालाई बलात्कार गरेर फरार ६० वर्षे वृद्ध समातिए     मुख्यमन्त्रीलाई भेटेर देउवाले भने : प्रदेश राजधानी हेटौंडाबाट नसार्नू     उदयपुरमा भीषण आगलागी, १२ घर जल्यो, एक बेपत्ता     अपडेट : यूएस बंगला विमान दुर्घटना, ६७ जना यात्रु, घाईते २० जनाको उद्धार     युएस बंगलाको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना     फास्ट ट्रयाक निर्माणको पहिलो चरणको काम सुरु   

खेलकुद समाचार

खप्तड गोल्डकपको उपाधि आर्मीलाई

  • खेलकुद समाचार
  • 20 पटक पढिएको
  • २०७४ माघ ०१ सोमबार
१ माघ, काठमाडौं । सशस्त्र प्रहरीको एपीएफलाई टाइब्रेकरमा गर्दै त्रिभुवन आर्मीले सुदूरपश्चिम खप्तड गोल्डकपको उपाधि जितेको छ ।

खप्तड गोल्डकपको उपाधि आर्मीलाई

आइतबार भएको फाइनलमा आर्मीले अर्को विभागीय टिमलाई टाइब्रेकरमा ५-४ ले हराएको हो । निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि निर्णय टाइब्रेकरबाट लिइएको थियो, जसमा सशस्त्रका सुदिप शिख्रकार गोल गर्न चुके ।आर्मीका विवेक बस्नेतले विनिङ गोल गरे ।






Copyright © 2017, All Rights Reserved ! Powered by :
Top