मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 झापाको गौरीगञ्जमा व्यापारीको अपहरणपछि हत्या     जनकपुर – जयनगर रेल सेवा : आधा बाटोमा आइपुग्यो रेल     विद्यालय हिँडेकी बसन्ता पाँच दिनदेखि सम्पर्कविहीन     हेटौंडा एफएमको आयोजना तथा लक्कि ज्वेलर्सको प्रायोजनमा खुल्ला तीजगीत महोत्सव २०७५     सावधान ! तपाईँलाई पनि इमोमार्फत २५ लाख पर्‍याे भन्दै ठग्लान नि !     भरतपुरबाट पाँच बर्षकी छोरीसहित आमा बेपत्ता !     हेटौंडा एफएमको आयोजना तथा लक्कि ज्वेलर्सको प्रायोजनमा खुल्ला तीजगीत महोत्सव २०७५     विद्युत प्राधिकरणको खुद नाफा एक अर्ब नाघ्ने, चुहावट नियन्त्रणबाटै ४ अर्ब थप आम्दानी     मकवानपुरमा सुमो माथि पेट्रोल बम प्रहार     मकवानपुरको टिष्टुङमा स्कुल बसमा आगजनी     मकवानपुरे गायिका प्रतिभा सापकोटा “आउ डार्लिङ नाचौ” भन्दै बजारमा   

अन्तराष्ट्रिय समाचार

अमेरिकी राष्ट्रपति ट्रम्पले गरे मोदीको तारिफ


  • अन्तराष्ट्रिय समाचार
  • 109 पटक पढिएको
  • २०७४ माघ ०९ मंगलवार
माघ ९ – अफगानिस्तानको बारेमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको कुरालाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समर्थन जनाएका छन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पले गरे मोदीको तारिफ

अफगानस्तानको बारेमा भएको एक छलफलमा अमेरिकी राष्ट्रपति ट्रम्पले भारतीय प्रधानमन्त्री मोदीले गएको वर्ष भनेझै अफगानिस्तानमा अमेरिकाले गरेको लगानिबाट अमेरिका ठगिएको बताएका हुन् । 

डोनल्ड ट्रंप

अमेरिकी पत्रीका ‘वासिङ्टन पोष्ट’ ले अमेरिकाका वरिष्ठ अधिकारीको भनाइलाई उद्धृत गर्दै भनेको छ, मोदीले गएको वर्ष ट्रम्पलाई अमेरिकाले अफगानिस्तानमा जती सहयोग गरेको छ, त्यसको साटो धेरै कम उपलब्धि हासिल गर्ने गरेको कुरामा म सहमत छु ।

गएको वर्ष अमेरिका भ्रमणको बेला ट्रम्प र मोदीबीच अफगानिस्तानलगायत धेरै विषयमा छलफल भएको थियो । अमेरिकी राष्ट्रपति ट्रम्प भारतीय तरिकामा बोल्ने नेताको रुपमा चिनिने पनि पत्रिकाले उल्लेख गरेको छ । #ujyalo







Copyright © 2017, All Rights Reserved ! Powered by :
Top