मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 हेटौंडामा NTC को 4G सिम सित्तैमा, भ्वाइस कल-डाटा र sms पनि पाइने     हेटौँडाको स्वयम्भु डाँडामा ३ दिने फुर्वा पूजा सुरु     छतबाट खसेर महिलाको मृत्यु, डुबेर बालिकाको मृत्यु     गुन्डा नाइके दीपक मनाङे जेल चलान     तीर्थयात्री बोकेर मुस्ताङ हिँडेको बस पर्वतमा दुर्घटना, सात जना घाइते     ८ वर्षीय बालिकालाई बलात्कार गरेर फरार ६० वर्षे वृद्ध समातिए     मुख्यमन्त्रीलाई भेटेर देउवाले भने : प्रदेश राजधानी हेटौंडाबाट नसार्नू     उदयपुरमा भीषण आगलागी, १२ घर जल्यो, एक बेपत्ता     अपडेट : यूएस बंगला विमान दुर्घटना, ६७ जना यात्रु, घाईते २० जनाको उद्धार     युएस बंगलाको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना     फास्ट ट्रयाक निर्माणको पहिलो चरणको काम सुरु   

राष्ट्रिय समाचार

कक्षा ११ को आंशिक परीक्षाको नजिता सार्वजनिक (हेर्ने तरिकासहित)

  • राष्ट्रिय समाचार
  • 14 पटक पढिएको
  • २०७४ मंसिर १८ सोमबार
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को आंशिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ। आज बसेको बोर्डको बैठकले गत असारमा सञ्चालन भएको आंशिक परीक्षाको नतिजा सार्वजनिक गरेको हो। परीक्षामा ३५ दशमलव ५८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।

कक्षा ११ को आंशिक परीक्षाको नजिता सार्वजनिक (हेर्ने तरिकासहित)

यो वर्ष १ लाख १ हजार ३ सय ७५ विद्यार्थी आंशिक परीक्षामा सामेल भएकोमा ३६ हजार ७४ विद्यार्थी उतिर्ण भएको बोर्डले जनाएको छ। यो २१ जना परीक्षार्थीको भने परीक्षा रद्द गरिएको छ।

परीक्षाको नतिजा थाहा पाउन www.moe.gov.np  लगअन गर्नुपर्ने बोर्डले जनाएको छ । यस्तै ल्भ्द्य टाइप गरेर एक स्पेस दिएर सिम्बोल नम्बर लेखेर १६०१ नम्बरमा एसएमएस गर्न सकिने पनि बोर्डले जनाएको छ।






Copyright © 2017, All Rights Reserved ! Powered by :
Top