मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 सवारी इजाजत रद्द गर्ने सरकारी तयारी, समितिका पदाधिकारी पक्राउ पर्न सक्ने     साउदी जेलमा बन्दी रहेका प्रेमबहादुर राईलाई छुटाउन प्रधानमन्त्रीद्वारा ३० लाख हस्तान्तरण     सेवा रोक्ने देशभरका यातायात समितिका पदाधिकारीलाई पक्राउ गर्न गृहमन्त्रीको निर्देशन     नाकाबन्दीमा लिफ्ट अफर गरेर चर्चित बनेको ‘कारपूल’ फेरि ब्युँतियो     पालुङ स्वास्थ्य केन्द्रको भवन २५ बैशाखमा हस्तान्तरण हुने     कमल थापाले प्रधानमन्त्रीलाई भने– सरकार टिकाउन आत्मसमर्पण नगर्नुस्     सिन्डिकेट पक्षधर समितिले बन्द गरे लामो दूरीका बस     ​३३ किलो सुन तस्करी प्रकरणः बयान दिन गएका एसएसपी नै परे पक्राउ     अरुलाई न्याय दिने उपमेयर नै श्रीमानबाट कुटिए ।     चुरियामाईमा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा ४० घाइते     आफ्नो लुगा लिलामी गर्ने घोषणापछि अक्षय दम्पत्ति ट्रोलको शिकार   

समाज

नागरिक समाजको अबस्था र भुमिका बिषयक एक दिने कार्यसाला गोष्ठी सम्पन्न


  • समाज
  • 4 पटक पढिएको
  • २०७४ पौष २६ बुधवार
जिल्लामा नागरिक समाजको अबस्था र बदलिदो परिस्थतीमा यसको भुमिका बिषयक एक दिने कार्यसाला गोष्ठी आज हेटौडामा भएको छ ।

 डेक नेपालको आयोजना तथा नेपाल पत्रकार महासंघ मकवानपुर साखा र गैर सरकारी संस्था महासंघ मकवानपुरको समन्वयमा कार्यक्रम भएको हो । कार्यक्रममा पत्रकार महासंघका पुर्ब केन्द्रीय सदस्य प्रताप बिष्ट र गैरसरकारी संस्था महासंघ मकवानपुरका सचिब बोलबहादुर कार्कीले बदलिदो परिस्थतीमा नागरिक समाज, पत्रकार र संघसंस्थाको मुमिकाका बिषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । डेक नेपालका सिखा श्रेष्टको अध्यक्षता तथा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख भगवती पुणासैनी, महिला तथा बालबालिका कार्यालय मकवापुरका प्रमुख बिष्णुकुमारी लामिछाने लगायतकाले मन्तब्य ब्यक्त गर्नुभएको थियो । 






सम्बन्धित शिर्षक समाचारहरु



सेवा रोक्ने देशभरका यातायात समितिका पदाधिकारीलाई पक्राउ गर्न गृहमन्त्रीको निर्देशन

नाकाबन्दीमा लिफ्ट अफर गरेर चर्चित बनेको ‘कारपूल’ फेरि ब्युँतियो

अरुलाई न्याय दिने उपमेयर नै श्रीमानबाट कुटिए ।

२२ वर्षीया युवती बलात्कार आरोपमा चार युवा पक्राउ

प्रसुती गराउनेभन्दा गर्भपतन गराउने बढी

तीन नंम्बर प्रदेशका सांसदहरुको सपथग्रहण सकियो

पत्रकार महासंघ मकवापनुर साखालाई निबर्तमान सांसद ठकुरीद्धारा कम्प्युटर सहयोग

महाँलेखा परिक्षकको कार्यालयद्धारा मकवानपुरका सरकारी कार्यालय र स्थानिय तहको अडिट गर्न सुरु

ब्यापार मेला गर्न नदिने हेटौडा उपमहानगरपालिकाको निर्णय
Copyright © 2017, All Rights Reserved ! Powered by :
Top