मकवानपुरमा पनि नर्सहरुको आन्दोलन सुरु
मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज

 सातै प्रदेशका प्रदेश प्रमुख ताेकिए, प्रदेश ३ मा अनुराधा     सरकारले तोक्यो अस्थायी मुकाम: प्रदेश ३ काे हेटाैंडा,५ काे रूपन्देही     बंगलादेशले हरेक हप्ता १५ सय रोहिंग्या म्यानमार फर्काउने     सरकारले सत्ता लब्याउन खोजेको छ :बामदेव गौतम     दीपक मनाङ्गेलाई पाँच वर्ष जेल सजाय     नेपाल आर्मी र सुदुरपश्चि राष्ट्रिय हक्कि प्रतियोगिताको सेमीफाईनलमा     पत्रकार महासंघ मकवापनुर साखालाई निबर्तमान सांसद ठकुरीद्धारा कम्प्युटर सहयोग     महाँलेखा परिक्षकको कार्यालयद्धारा मकवानपुरका सरकारी कार्यालय र स्थानिय तहको अडिट गर्न सुरु     ब्यापार मेला गर्न नदिने हेटौडा उपमहानगरपालिकाको निर्णय     उर्जा मन्त्रालयद्धारा हेटौडा उपमहानगरपालिकालाई ५ सय वटा बिधुतपोल सहयोग      भुकम्पबाट हुने क्षेति न्युनीकरणका लागि सुरक्षित भवन निर्माणमा सरोकारबालाको जोड    

मकवानपुरमा पनि नर्सहरुको आन्दोलन सुरु

मकवानपुर समाचार प्रकाशित मिति: २०७४ पौष २६ बुधवार

नेपाल नर्सिङ संघको केन्द्रीय आवहानमा मकवानपुरमा पनि आन्दोलनको सुरुवात भएको छ ।

मकवानपुरका बिभीन्न सरकारी तथा निजी स्वास्थ्य संस्थामा कार्यरत नर्षहरुले आफ्ना बिभीन्न मागमा सहमति जनाएपनि सरकारले पुरा नगरेको भन्दै आजबाट आन्दोलन सुरु गरेका हुन् । आज मकवानपुरका स्वास्थ्य संस्थामा काम गर्ने नर्षहरुले हातमा कालोपट्टी बाधेर बिरोध जनाएको जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरमा कार्यरत नर्ष मिलन घिमीरेले बताउनुभयो । नर्षहरुले अधिकार प्राप्त नसिङ सेवा सुरु गर्नुपर्ने, निजी स्वास्थ्य संस्थामा कार्यरत नर्षहरुलाई सरकारी सरह सुबिधा उपलब्ध गराउनुपर्ने लगायतका मागहरु राख्दै आन्दोलनमा उत्रिएको घिमीरेले बताउनुभयो । 




कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु

1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 NEXT

मकवानपुर मिडिया प्रा.लि.

मेन रोड, हेटौंडा उपमहानगरपालिका - ४
हेटौंडा, नेपाल
सम्पर्क: ०५७-५२४०८८
URL: http://www.hetaudafm.com.np
Email: hetaudafm@gmail.com


251774 Times Visited.

Top