उज्वल चौँलागाईद्धारा उपाध्यक्षमा उम्मेद्वारी घोषणा
मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज

 सातै प्रदेशका प्रदेश प्रमुख ताेकिए, प्रदेश ३ मा अनुराधा     सरकारले तोक्यो अस्थायी मुकाम: प्रदेश ३ काे हेटाैंडा,५ काे रूपन्देही     बंगलादेशले हरेक हप्ता १५ सय रोहिंग्या म्यानमार फर्काउने     सरकारले सत्ता लब्याउन खोजेको छ :बामदेव गौतम     दीपक मनाङ्गेलाई पाँच वर्ष जेल सजाय     नेपाल आर्मी र सुदुरपश्चि राष्ट्रिय हक्कि प्रतियोगिताको सेमीफाईनलमा     पत्रकार महासंघ मकवापनुर साखालाई निबर्तमान सांसद ठकुरीद्धारा कम्प्युटर सहयोग     महाँलेखा परिक्षकको कार्यालयद्धारा मकवानपुरका सरकारी कार्यालय र स्थानिय तहको अडिट गर्न सुरु     ब्यापार मेला गर्न नदिने हेटौडा उपमहानगरपालिकाको निर्णय     उर्जा मन्त्रालयद्धारा हेटौडा उपमहानगरपालिकालाई ५ सय वटा बिधुतपोल सहयोग      भुकम्पबाट हुने क्षेति न्युनीकरणका लागि सुरक्षित भवन निर्माणमा सरोकारबालाको जोड    

उज्वल चौँलागाईद्धारा उपाध्यक्षमा उम्मेद्वारी घोषणा

मकवानपुर समाचार प्रकाशित मिति: २०७४ पौष ०८ शनिवार

मकवानपुर उद्योग वाणिज्य संघको आशन्न निर्वाचनमा संघका वर्तमान सचिव उज्वल चौँलागाईले उपाध्यक्षमा उम्मेद्वारी घोषणा गर्नुभएको छ ।

 एसोसियटबाट सचिव बन्नु भएका चौलागाईले एसोसियट बाट नै उपाध्यक्ष पदमा उम्मेद्वारीको घोषणा गर्नुभएको छ । हेटौँडा एफएमका प्रवन्ध निर्देशक समेत रहनुभएका चौलागाँई सब्बु ट्रेडिङ कम्पनीका सञ्चालक समेत हुनुहन्छ । उम्मेद्वारी घोषणापछि प्रतिक्रिया दिदै चौँलागाईले आफु निरन्तर ब्यवसायीहरुको हक हितको लागि लागि परेको र आउदो दिनहरुमा अझ ब्यवसायीको स्तर उन्नतीमा कृयाशिल भएर लाग्ने बताउनुभयो । मकवानपुर उद्योग वाणिज्य संघको गरिमा थप बढाउने काममा आफु निरन्तर क्रियाशिल हुने वाहाको भनाई रहेको छ । 





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु

1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 NEXT

मकवानपुर मिडिया प्रा.लि.

मेन रोड, हेटौंडा उपमहानगरपालिका - ४
हेटौंडा, नेपाल
सम्पर्क: ०५७-५२४०८८
URL: http://www.hetaudafm.com.np
Email: hetaudafm@gmail.com


251784 Times Visited.

Top