स्वतन्त्र उम्मेदवार राकेश कुमार शर्माद्वारा मेयर पदमा मनोनयन दर्ता
मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज

  निर्वाचनलार्इ लक्षित गर्दै सुनसरीमा सेना परिचालन : चारवटै शुरक्षा निकायलार्इ हाइअर्लटकाे निर्देशन     पोखरा लेखनाथ महानगर प्रमुखमा जिसी, उपप्रमुखमा मञ्जु विजयी     आन्दोलनमा जाने राजपाको निष्कर्ष     भोट नदिएको भन्दै कांग्रेस उम्मेदवारले मध्येरातमा महिलाको हातखुट्टा बांधेर कुटे     मेयर र उपमेयर पदमा मात्र १९ हजार ५ सय ७७ मत बदर      कोलेस्ट्रोल कम गर्ने उपाय     प्रेममा छन् प्रभास र अनुष्का     महिला एक्लै बेस्या हुन सक्दैन, पुरुषको पनि उत्तिकै हात हुन्छ !     नर्सलाई प्रपोज गर्न घाइतेले लगाए यस्तो जुक्ति     युरोपा लिगको उपाधी म्यानचेष्टर युनाइटेडले जित्यो, अजाक्स २-० ले पराजित     भारत-पाकिस्तान सीमामा भारतीय सेनामा कार्यरत तीन नेपालीको मृत्यु   

स्वतन्त्र उम्मेदवार राकेश कुमार शर्माद्वारा मेयर पदमा मनोनयन दर्ता

मकवानपुर समाचार प्रकाशित मिति:

हेटौंडा, १९ बैशाख । निर्वाचन आयोगले आज स्थानीय तहको निर्वाचनकोलागि उम्मेदवारको मनोनयन गर्ने कार्यतालिका तोके अनुसार एक जना स्वतन्त्र उम्मेदवारहरुले जिल्ला समन्वय समिति ९जिविस० मकवानपुरको परिसरमा रहेको मूख्य निर्वाचन अधिकारीको कार्यालयमा मनोनयन दर्ता गराएका छन् ।

हेटौँडाको मेयरकालागि राकेश कुमार शर्माले स्वतन्त्र उम्मेदवारका रुपमा मनोनयन दर्ता गराएको मूख्य निर्वाचन अधिकृत दयाराम ढकालले जानकारी दिएका छन् । मनोनयन दर्ताा उनले सबैभन्दा पहिले मनोनयन दर्ता गराएका हुन् ।

नेपाली काँग्रेसलाई बिहान १० बजेदेखि ११ बजे मनोनयन दर्ताको समय दिएको भए पनि अहिले भर्खर पार्टी मनोनयनको तयारीमा जुटेको छ । काँग्रेस र्याली सहित त्यहाँ पुग्ने क्रममा छ । (From: tukhabar.com)




कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु

1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 NEXT

मकवानपुर मिडिया प्रा.लि.

मेन रोड, हेटौंडा उपमहानगरपालिका - ४
हेटौंडा, नेपाल
सम्पर्क: ०५७-५२४०८८
URL: http://www.hetaudafm.com.np
Email: hetaudafm@gmail.com


130991 Times Visited.

Top