मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 मकवानपुरमा एकजना तेस्रो लिङ्गी सहित थप ७१ जनामा कोरोना     निजगढ-काठमाण्डौ द्रुतमार्गसँग मदन भण्डारी मार्ग जोडिने     मकवानपुरमा आज थप ४४ जनामा कोरोना संक्रमण पुष्टि     मकवानपुरमा अहिले सम्मकै धेरै संक्रमण पुष्टि     मुख्यमन्त्री पौडेलका सचिवालयका कर्मचारीलाई कोरोना संक्रमण     मकवानपुरमा थप १० जनामा कोरोना पुष्टि     हेटौंडाका थप ३ जनामा कोरोना पुष्टि     मकवानपुरको भीमफेदीमा सुमो दुर्घटना, दुइ जनाको मृत्यु, ६ जना घाइते     हेटौंडाको आइसोलेसनलाई चौलागाईद्वारा जेनेटर सहयोग     मकवानपुरमा थप २० जनामा कोरोना पुष्टि     मकवानपुरका थप ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि   

समाज

धादिङमा २३५ किलो चरेशसहित २ जना पक्राउ


  • समाज
  • 2 पटक पढिएको
  • कलमपाटी
धादिङ – धादिङमा २ सय ३५ किलो चरेशसहित दुईजना पक्राउ परेका छन् ।

धादिङमा २३५ किलो चरेशसहित २ जना पक्राउ

धादिङको गजुरीमा बुधबार बिहान ३ बजेतिर रोकिराखेको भारतीय नम्बर प्लेटको ट्रकबाट २ सय ३५ किलो चरेशसहित भारतको उत्तरप्रदेशका सतेन्द्रसिंह बगेल र पर्सा पटेर्वा गाउँपालिका–१, का लाल मोहम्मद गद्दीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।  यसबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । 






Copyright © 2017, All Rights Reserved ! Powered by :
Top