मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज
logo
 भाजपा नेताको भनाइः केपी ओली प्रधानमन्त्री बन्नु सुखद     राष्ट्रियसभा निर्वाचनः प्रदेश ४ मा १२ जनाको उम्मेदवारी दर्ता     प्रदेश १ मा दश जनाको मनोनयन      अमेरिकी राष्ट्रपति ट्रम्पले गरे मोदीको तारिफ     राष्ट्रियसभा चुनावमा जनमोर्चाका तीन उम्मेदवार     शेयर बजारसँगै कारोबार रकम पनि ओरालो     पोइल जान पाउँ भन्दै गीत गाउने कोमल वली एमालेकी राष्ट्रियसभा उम्मेदवार     कुन प्रदेशमा कसको सरकार ?       मकवानपुरको चुनाव मान्यता प्राप्त नरहेको एन्फाको भनाई      आज श्रीपञ्चमी, विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरीदैँ     तीन नंम्बर प्रदेशका सांसदहरुको सपथग्रहण सकियो    

मकवानपुर समाचार

पत्रकार महासंघ मकवापनुर साखालाई निबर्तमान सांसद ठकुरीद्धारा कम्प्युटर सहयोग

  • मकवानपुर समाचार
  • 50 पटक पढिएको
  • २०७४ माघ ०२ मंगलवार
नेपाल पत्रकार महासंघ मकवापनुर साखालाई आज मकवानपुरका निबर्तमान सांसद सुभाषचन्द्र ठकुरीले एक थान कम्प्युटर हस्तान्तरण गरेका छन् ।

पत्रकार महासंघ मकवापनुर साखालाई निबर्तमान सांसद ठकुरीद्धारा कम्प्युटर सहयोग

आज पत्रकार महासंघमा भएको कार्यक्रममा ठकुरीले महासंघ मकवानपुरका अध्यक्ष हरी हुँमगाईलाई कम्प्युटर हस्तान्तरण गरेका हुन् । महासंघको सुचना साखामा राख्नेगरी कम्प्युटर हस्तान्तरण गरिएको हो । कम्प्युटर हस्तान्तरणपछि बोल्दै निवर्तमान सांसद ठकुरीले पत्रकाहरुले अव समृद्धिको विषयलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । मुलुकमा अव राजनीतिक आन्दोलन सकिएको भन्दै अव समृद्धिको विषयलाई पत्रकारहरुले प्रमुख एजेण्डा बनाउनु पर्ने उहाँको भनाई रहेको छ । पत्रकारहरुले वेथितिको अन्त्यको लागि कलम चलाउँदै आएको बताउँदै ठकुरीले पत्रकार जगतले देशको प्रगतिको लागि भएका हरेक आन्दोलनमा निकै सहयोग गरेको बताउनुभयो ।  मकवानपुरे पत्रकारको सवालमा अव पत्रकारलेले मकवानपुरको लागि दिर्घकालिन फाईदा पुग्ने खालका विकासको योजनाबारे कलम चलाउनुपर्ने बताउनुभयो । मकवानपुरलाई दिर्घकालीन कुन योजनाहरुले फाईदा गर्छ भन्ने विषयमा पत्रकारको कलमहरु सकृय हुनुपर्नेमा उनको जोड थियो । कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ मकवानपुर शाखाका अध्यक्ष हरि हुँमागाईले निवर्तमान सांसदको सहयोगले आफुहरुलाई अझ हौसला मिलेको बताउनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ मकवानपुरका प्रदाधिकारी तथा सदस्यहरु, प्रेस चौतारी मकवानपुरका अध्यक्ष प्रकाश दाहाल लगाएतको उपस्थिती रहेको थियो ।   






सम्बन्धित शिर्षक समाचारहरु



तीन नंम्बर प्रदेशका सांसदहरुको सपथग्रहण सकियो

पत्रकार महासंघ मकवापनुर साखालाई निबर्तमान सांसद ठकुरीद्धारा कम्प्युटर सहयोग

महाँलेखा परिक्षकको कार्यालयद्धारा मकवानपुरका सरकारी कार्यालय र स्थानिय तहको अडिट गर्न सुरु

ब्यापार मेला गर्न नदिने हेटौडा उपमहानगरपालिकाको निर्णय

उर्जा मन्त्रालयद्धारा हेटौडा उपमहानगरपालिकालाई ५ सय वटा बिधुतपोल सहयोग

भुकम्पबाट हुने क्षेति न्युनीकरणका लागि सुरक्षित भवन निर्माणमा सरोकारबालाको जोड

चित्लाङ्मा अत्याधुनिक प्रविधीबाट च्याउ खेती

कुष्माण्डमा मकर मेला सुरु

हेटौंडाको कुष्माण्ड सरोवर त्रिवेणी धाममा सोमबारदेखि मकर मेला लाग्ने

सम्पर्क
मेन रोड, हेटौंडा उपमहानगरपालिका - ४
हेटौंडा, नेपाल
सम्पर्क: ०५७-५२४०८८
URL: www.hetaudafm.com.np
Email: hetaudafm@gmail.com

हाम्रो रेडियो
फेसवुक
Copyright © 2017, All Rights Reserved ! Powered by :
Top