HetaudaFM 96.6 - Online Nepali News Portal - News on Politics, Economic, Entertainment, Sports, Tourism, Society, World Affairs & Science and Technology
मकवानपुर मिडिया प्रा.लि.द्धारा संचालित मकवानपुरको पहिलो रेडियो एफ.एम. हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज

 नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ३९ औँ स्मृति दिवस आज     नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ३९ औँ स्मृति दिवस आज     कमानेमा सवारी दुर्घटना, घाईते प्रहरीको हेलिकप्टरबाट उद्धार     वि.पि. को ३५ औं स्मृति दिवसमा विचार गोष्ठी     सरकारी बिद्यालयका बिद्यार्थीहरुलाई पौडि प्रशिक्षण दिईने     पूर्वराजा ज्ञानेन्द्र शाह डिस्चार्ज     कैलाश गाउँपालिकालाई लागूऔषध मुक्त बनाउने प्रतिबद्धता     बैंकले हेटौंडाकी उममेयर मीना लामाको हातमा मेहेन्दी लगाएपछि...     मकवानपुरे गायिका प्रतिभाको “सानुले नाचेको हेरौला, मायाले बेरौला” तीज कोसेली      ‘छक्का पञ्जा २’ गीत सार्वजनिक     नयाँ जुक्ति : शौचालयमा कन्डम बक्स राखेपछि प्युठानमा कण्डमको खपत बढ्यो   

प्रमुख समाचार

कमानेमा सवारी दुर्घटना, घाईते प्रहरीको हेलिकप्टरबाट उद्धार

कमानेमा सवारी दुर्घटना, घाईते प्रहरीको हेलिकप्टरबाट उद्धार


हेटौंडाको कमानेमा सवारी दुर्घटनामा गम्भीर घाईते भएका प्रहरी सहायक निरिक्षक(असई) गेहेन्द्र बुढाथोकीलाई हेलिकप्टरबाट काठमाडौं लगिएको छ ।
वि.पि. को ३५ औं स्मृति दिवसमा विचार गोष्ठी

वि.पि. को ३५ औं स्मृति दिवसमा विचार गोष्ठी


६ श्रावण/नेपाली काँग्रेस मकवानपुरले नेपाली प्रजातान्त्रिक आन्दोलन र नेपाली साहित्यमा विशिष्ट योगदान पु¥याउनुभएका नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ३५ औं स्मृति दिवसको अवसरमा शुक्रबार विचार गोष्ठी कार्यक्रम गरेको छ ।
सरकारी बिद्यालयका बिद्यार्थीहरुलाई पौडि प्रशिक्षण दिईने

सरकारी बिद्यालयका बिद्यार्थीहरुलाई पौडि प्रशिक्षण दिईने


मकवानपुरमा पौडिप्रतियोगिताका खेलाडी उत्पादन गर्ने उदेस्यले सरकारी बिद्यालयका बिद्यार्थीहरुलाई पौडि प्रशिक्षण दिईने भएको छ । हेटौडा फुडसल एण्ड सुईमिङ सेन्टरको आयोजनामा सरकारी बिद्यालयका बिद्यार्थीहरुलाई निशुल्क रुपमा पौडि प्रशिक्षण दिन लागिएको हो ।
पूर्वराजा ज्ञानेन्द्र शाह डिस्चार्ज

पूर्वराजा ज्ञानेन्द्र शाह डिस्चार्ज


काठमाडौं, साउन ६ – पूर्वराजा ज्ञानेन्द्र शाह डिस्चार्ज हुनुभएको छ । साउन ४ गते मुटेको नसामा समस्या देखिएपछि नर्भिक इन्टरनेशनल असपतालमा भर्ना हुनुभएका पूर्वराजा शाह शुक्रबार डिस्चार्ज हुनुभएको हो ।
कैलाश गाउँपालिकालाई लागूऔषध मुक्त बनाउने प्रतिबद्धता

कैलाश गाउँपालिकालाई लागूऔषध मुक्त बनाउने प्रतिबद्धता


कैलाश गाउँपालिका जनप्रतिनिधिहरुले गाउँपालिकालाई लागूऔषध मुक्त बनाउने प्रतिबद्धता ब्यक्त गरेका छन् । सामुदायी सेवा केन्द्र मकवानपुर तथा जिल्ला प्रहरी कार्यालय मकवानपुरद्वारा कैलाश गाउँपालिकामा आयोजना गरेको जनप्रतिनिधिहरुलाई सम्मान तथा अन्तरक्रिया कार्यक्रममा उनीहरुले यस्तो प्रतिबद्धता ब्यक्त गरेका हुन् ।
बैंकले हेटौंडाकी उममेयर मीना लामाको हातमा मेहेन्दी लगाएपछि...

बैंकले हेटौंडाकी उममेयर मीना लामाको हातमा मेहेन्दी लगाएपछि...


सनराईज बैंक शाखा हेटौैडाले शुक्रबार हेटौंडा उपमहानगरपालिका उपमेयर मीना लामाको हातमा मेहेन्दी लगाइदिएको छ । बैंकले देशभरीका शाखाहरुमा आज शाखा मातहतमा रहेका महिलाहरुलाई हातमा मेहेन्दी लगाउने कार्यक्रम रहेकोले मेहेन्दी कार्यक्रम आयोजना गरेको बताएको छ ।
हेटौंडा १० बाट ३० केजी चरेश सहित सात जना पक्राउ

हेटौंडा १० बाट ३० केजी चरेश सहित सात जना पक्राउ


हेटौडा उपमहानगरपालिका वडानंम्बर १० बसपार्कबाट आज बिहान ससस्त्र प्रहरीले ठुलोपरिमाणमा लागूऔषध चरेश सहित सात जनालाई पक्राउ गरेको छ । ससस्त्र प्रहरीबल हेटौडाले बिशेष सुराकीका आधारमा ३० केजी चरेश सहित सात जनालाई पक्राउ गरेको हो । चरेश ल्याएर भारत निकासी गरिदैछ भन्ने बिशेष सुराकीका आधारमा तीन दिन सम्म लागिपरेपछी बल्ल भारतिय नंम्बर प्लेटको युपी ७८ एइ ७४०५ नंमबरको ट्याक्सी सहित भारतिय ३३ हजार ६ सय ९० रुपैयाँ पनि बरामद गरिएको ससस्त्र प्रहरीबल हेटौडाका प्रहरी नायब उपरिक्षक त्रिभुवन बिष्टले जानकारी दिनुभयो ।
अपडेट : थाहामा भएको बस दुर्घटनामा एकको ज्यान गयो, ३५ घाईते

अपडेट : थाहामा भएको बस दुर्घटनामा एकको ज्यान गयो, ३५ घाईते


पालुङ, ३ श्रावण/मकवानपुरको थाहा नगरपालिका १ खानीगाउँमा भएको बस दुर्घटनामा परि १ जनाको ज्यान गएको छ । डाडागाउँबाट काठमाडौ तर्फ जाँदै गरेको ना ४ ख ४५६७ नम्बरको यात्रुबाहक बस अनियंत्रित भएर सडकबाट करिब १०० मिटर तल खसेर भएको दुर्घटनामा परि कमला दोङको ज्यान गएको र अन्य ३५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरी घटनास्थलमा पुगेर उद्दार गरिरहेको र घाइतेहरुको उपचार भईरहेको छ ।
मकवानपुरका द्धव्द्धपिडितको ७६ लाख फ्रिज

मकवानपुरका द्धव्द्धपिडितको ७६ लाख फ्रिज


सरकारले द्वन्द्व पीडितलाई राजश्व स्वरुप पठाएको ठुलो रकम फ्रिज भएको छ । शेरबहादुर देउवा नेतृत्वका सरकारले आर्थीक वर्ष २०७३-०७४ को अन्तिम समयमा मात्र छुट्याएको रकम वितरण गर्ने समय आर्थीकवर्ष सकिएसँगै फ्रिज भएको हो । पीडितले समयमानै रकम नपाउँदा रकम फ्रिज भएको हो ।
माले जिल्ला सचिब महत सहित नेता कार्यकर्ताहरु नेपाली काग्रेशमा प्रबेश

माले जिल्ला सचिब महत सहित नेता कार्यकर्ताहरु नेपाली काग्रेशमा प्रबेश


नेकपा मालेका केन्द्रीय सदस्य तथा जिल्ला सचिब भिमसेन महत सहितका नेता कार्यकर्ताहरु आज नेपाली काग्रेश मकवानपुरमा प्रबेश गरेका छन् । मालेका जिल्ला र नगरस्तरका केही नेता र कार्यकर्ताहरु काग्रेशमा प्रबेश गरेका थिए । पार्टी प्रबेश गरिसकेपछी महतले आफुलाई बिपीको बिचार र सिद्धान्तका कारण काग्रेशमा प्रबेश गरेको बताउनुभयो ।

ताजा समाचार

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ३९ औँ स्मृति दिवस आज

हेटौंडा एफ.एम.
काठमाडौं, साउन ७ – नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ३९ औँ स्मृति दिवस शनिबार मनाइँदैछ । पुष्पलालले २००६ साल वैशाखमा भारतको कोलकातामा निरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी, नरबहादुर कर्माचार्य र मोतीदेवी शाक्यसँग मिलेर नेपाल कम्युनिष्ट पार्टी स्थापना गर्नुभएको थियो ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ३९ औँ स्मृति दिवस आज

हेटौंडा एफ.एम.
काठमाडौं, साउन ७ – नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ३९ औँ स्मृति दिवस शनिबार मनाइँदैछ । पुष्पलालले २००६ साल वैशाखमा भारतको कोलकातामा निरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी, नरबहादुर कर्माचार्य र मोतीदेवी शाक्यसँग मिलेर नेपाल कम्युनिष्ट पार्टी स्थापना गर्नुभएको थियो ।

कमानेमा सवारी दुर्घटना, घाईते प्रहरीको हेलिकप्टरबाट उद्धार

हेटौंडा एफ.एम.
हेटौंडाको कमानेमा सवारी दुर्घटनामा गम्भीर घाईते भएका प्रहरी सहायक निरिक्षक(असई) गेहेन्द्र बुढाथोकीलाई हेलिकप्टरबाट काठमाडौं लगिएको छ ।

मकवानपुर समाचार

राष्ट्रिय समाचार




खेलकुद समाचार

  • नेपालले पायो १९१ रनको लक्ष्य

    काठमाडौं, साउन ५ – १९ वर्षमुनिको विश्वकप क्रिकेट छनौटमा अफगानिस्तानले नेपाललाई एक सय ९१ रनको लक्ष्य दिएको छ । सिंगापुरमा टस हारेर ब्याटिङको निम्तो पाएको अफगानिस्तानले ४९ ओभर ४ बलमा १० विकेट गुमाएर १ सय ९० रन बनाएपछि नेपालले १ सय ९१ रनको मध्यम लक्ष्य पाएको हो ।

विचार

  • महिला एक्लै बेस्या हुन सक्दैन, पुरुषको पनि उत्तिकै हात हुन्छ !

    हाम्रो समाजमा बेस्या भन्ने बित्तिकै एउटा चरीत्रहिन महिला भन्ने बुझिन्छ । बेस्या जो समाजमा कलंकित उपनाम हो । यदि कुनैपनि महिला परपुरुषसंग अनैतिक शारीरिक सम्बन्ध राखेमा त्यसलाई बेस्याको संज्ञा दिइन्छ अनि सामाजिक बहिस्कार गरिन्छ । हामिले कयौं सञ्चार माध्यममा बेस्याको आरोपमा महिलालाई गाउँ निकाला भन्ने समाचार धेरै सुनेका छौ तर महिलासंगै पुरुषलाई पनि गाँउ निकाला गरेको समाचार बिरलै सुनेका छौँ ।

विचित्र संसार

स्वास्थ्य

  • नयाँ जुक्ति : शौचालयमा कन्डम बक्स राखेपछि प्युठानमा कण्डमको खपत बढ्यो

    प्युठान- सरकारी स्वास्थ्य संस्थामा निशुल्क कन्डमका बक्स त हामीले देखेकै छौं। सबैले देख्ने स्थानमा राखिएका ति बक्सबाट कन्डम निकाल्न अझै पनि मानिसहरु हिचकिचाउने गरेका छन्। स्वास्थ्य संस्थाबाट कन्डम निशुल्क पाइन्छ भन्ने जानकारी हुँदाहुँदै पनि लाजका कारण कन्डम निकाल्नेको संख्या कम भएपछि प्युुठानमा एउटा नयाँ जुक्ति निकालिएको छ।

अन्तरवार्ता

  • ईन्द्रसरोवर २ मा एमालेको प्यानल विजयी

    ईन्द्रसरोवर, २ जेठ । ईन्द्रसरोबर गाउँपालिका वडा नम्बर २ को मतगणना सकिएको छ । अन्तिम मतगणना सकिदा वडा नम्बर २ मा एमालेको सिंगो प्यानल नै बिजयी भएको स्थानीय आशबहादुर लामाले जानकारी दिएका छन् । यसअघि वडा नम्बर १ मा नेपाली काँग्रेसको प्यानल बिजयी भएको थियो ।


रंगमञ्च

मकवानपुरे गायिका प्रतिभाको “सानुले नाचेको हेरौला, मायाले बेरौला” तीज कोसेली



नेपाली महिलाहरुको ठूलो पर्व हरीतालिका तीजको रमझम बिस्तारै बढदैछ । तीज नजिकिएसंगै बजारमा बिभिन्न किसिमको तीजगीतको ओईरो नै लागेको छ । नेपाली कला र सस्ंकृतीको जगेर्नामा अग्रसर अनि नेपाली लोकगीतको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल मकवानपुरे लोकदोहोरी गायिका प्रतिभा सापकोटाले उमाशंकर जोशीसंगको सहकार्यमा तीजको अबसरमा पनि आफ्नो नयाँ कोसेली “तीज आयो...” आम दर्शक माझमा पस्केकी छिन ।

हेटौंडा एफ.एम. अडियो


hetauda
BioGraphy
more...




मकवानपुर मिडिया प्रा.लि.

मेन रोड, हेटौंडा उपमहानगरपालिका - ४
हेटौंडा, नेपाल
सम्पर्क: ०५७-५२४०८८
URL: http://www.hetaudafm.com.np
Email: hetaudafm@gmail.com


156192 Times Visited.

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © हेटौंडा एफ.एम. ९६.६ मेगाहर्ज, हेटौंडा २०७३ मा सुरक्षित रहनेछ ।
Top