Get the Flash Player to see this player.

Play Archives

Tractor [Test]
Water Fall [Test]
  • About Us










    This is our great honor to inform you that Hetauda 96.6 FM run by Makwanpur Media Pvt. Ltd. formally started its regular transmission from the 7th, Falgun, 2062.It broadcasts 24 hours along with other entertainment and information based programmed. our Radio station on air relay station in Bhairab Danda height .its only on station of relay broadcast in Makawanpur.

National News

संवाद समितिको बैठक

पुस २७ - संविधानसभा अन्तरर्गतको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको बैठक आइतबार बस्दैछ । समिति सचिवालय सिंहदरबारमा दिउँसो २ बजे बैठक बस्न लागेको हो ।

विश्वकप क्रिकेटका लागि भारतीय टिमको घोषणा

पुस २२ - भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बिसिसिआईले विश्वकपका लागि कप्तान महेन्द्र सिंह धोनीको नेतृत्वमा टिमको घोषणा गरेको छ । छनौट समितिको मुम्बइमा भएको बैठकले विश्वकपका लागि विराट कोहलीलाई उपकप्तान बनाएको छ ।

Local news

मकवानपुर उद्योग बाणिज्यसंघको अध्यक्षमा राजकुमार न्यौपाने बिजयी ।

मकवानपुर उद्योग बाणिज्यसंघको अध्यक्षमा राजकुमार न्यौपाने बिजयी हुनु भएको छ । भरखरै सम्पन्न भएको मत गणना अनुसार न्यौपाने ६०९ मत ल्याएर बिजयी हुनु भएको हो ।

ब्यबसायीको भाबना अनुरुप अगाडि बढ्ने अध्यक्ष न्यौपाने

मकवानपुर उद्योग बाणिज्य संघका नब निर्बाचित अध्यक्ष राजकुमार न्यौपानेले ब्यबसायीको भाबना अनुरुप अगाडि बढ्ने बताएका छन् ।

हेटौडा उपमहानगरपालीकाद्धारा हेटौडा एफ एमका समाचार प्रमुख शर्मा सम्मानीत

हेटौडा उपमहाँनगरपालीका कार्यालयले हेटौडा एफ एमका समाचार प्रमुख एमपी शर्मालाई सम्मानीत गरेको छ । उपमहाँनगरपालीकाले शर्मालाई नगद पाँच हजार एक रुपैयाँ र प्रमाणपत्र सहित बिकास पत्रकारीता पुरस्कार २०७१ बाट सम्मानीत गरेको हो ।

मानब सेवा आश्रमले देशमानै उदाहरणीय काम गरेको छ , डा टण्डन

हेटौडाको मानब सेवा आश्रमले देशमानै उदाहरणीय काम गरेको आज हेटौडामा आयोजीत कार्यक्रमका सहभागिहरुले बताएका छन् । मानब सेवा आश्रमको आयोजनामा भएको सास्कृतिक कार्यक्रम सहीतको स्नेह मिलन तथा सहभोज कार्यक्रममा सहभागि भएकाहरुले सडकमा अलपत्र अबस्थामा छाडीएका मानसीक संतुलन गुमाएकाहरुको उद्धार गरेर यो अस्था सम्म ल्याउनु भनेको निकै चुनौतीको काम रहेको सहभागिहरुले बताएका हुन् ।

 Pictures Gallery
Content